SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, मुख्य समाचार, समाचार

    नेपाली फुटवलका हिरो खेलाडी, स्टार स्ट्राइकर विमल विवाह बन्धनमा

    काठमाण्डौं । नेपाली फुटबलका स्टार स्ट्राइकर विमल घर्ति मगर विवाह बन्धनमा बाँधिएका छन् । विमल आफ्नी प्रेमिका लिना प्रधानसङ्ग भदौ ३ गते आइतबार विवाह बन्धनमा बाँधिएका हुन् । यी दुबै लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै...बाँकी

    यहि भदौ १९ गते देखी २३ गते सम्म १,५५,५५५ राशिकाे भलिवल हुदै, प्रथम पुरस्कार पर्वत क्लब हङकङले गर्ने

    रन्जना खत्री क्षेत्री, पर्वत । नेपालको राष्ट्रिय खेल भलिबलको बिकास, बिस्तार एवंम् नयाँ प्रतिभावान खेलाडीहरू उत्पादन तथा पहिचान गर्ने उद्देश्यकाे साथ जिल्ला भलिबल संघ पर्वतद्वारा यहि भदौ १९ गते देखी २३ गतेसम्म “पर्वत जिल्ला अन्तर...बाँकी

    यहि भाद्र ८ र ९ गते कुश्मामा सि लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगीता हुँदै, प्रथम पुरस्कार यति धेरै…

    पर्वत ।  पर्वत  स्पोर्टस् हाउस कुश्माको आयोजनामा खुल्ला तथा सि लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल बडागाउँमा आगामी भाद्र ८ र ९ गते हुने भएको छ । जिल्ला खेलकुद विकास समिति,...बाँकी

    आज नेपाल बेष्ट इन्डिजसँग भिडदै

    काठमाडौं। नेपालले आज विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न प्रतिस्पर्धा गर्ने भएको छ । आइसिसी विश्वकप छनोट २०२३ को तेस्रो खेल अन्तर्गत नेपालले आज पहिलो पटक विश्वकप क्रिकेट बिजेता वेस्ट इन्डिजसँग खेल्न लनगेको हो । सो...बाँकी

    गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता अन्यौलमा

    पर्बत । प्रदेश खेलकुद परिषद गण्डकीले बिभिन्न खेल आयोजना गर्नको लागी बजेट बिनियोजन गरेको छ । तेक्वान्दो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्नपनि बजेट विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदले नेपाल तेक्वान्दो संघ र...बाँकी

    जेसिज र पत्रकार महासंघबीच मैत्रीपूर्ण फूटबल

    पर्वत । जेसीज सप्ताह २०२३ को पाँचौ दिनमा बुधबार जेसीज र नेपाल पत्रकार महासंघ पर्वत शाखाबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । बिभिन्न कार्यक्रमहरु गरेर सप्ताहब्यापी रुपमा कार्यक्रमहरुको आयोजना गरेको जेसिजले पत्रकार र जेसीजकाबीच रहेको मैत्रीपूर्ण...बाँकी

    क्रिकेट प्रेमीहरुका लागि खुसीको खबर, सन्दीप लामिछानेले विश्वकप छनोट खेल्ने बाटो खुल्यो, भोलि नै दक्षिण अफ्रिका जाने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले विश्वकप छनोट खेल्ने पक्का भएको छ। मुद्दाको सैफलामा अदालतले ढिलाई गरेपछि सन्दीपले जिम्बाबेमा हुने विश्वकप छनोट खेल्ने–नखेल्नेमा अन्योल सिर्जना भएको थियो। आइतबार अदालतले सन्दीपविरुद्ध लागेको...बाँकी

    आईपीएल क्रिकेटको उपाधिका लागि आज गुजरात र चेन्नई खेल्दै

    काठमाण्डाै । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ । खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात शीर्ष र...बाँकी

    कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

    काठमाडौं । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने...बाँकी

    कावासोती तेक्वान्दो डोजाङको बेल्ट प्रमोसन तथा पुरस्कार बितरण

    गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण पत्र वितरण तथा खेलाडी सम्मान कार्यक्रम गरेको छ । कावासोतीमा रहेको शिद्धार्थ आवासीय माविमा भएको कार्यक्रममा कावासोतीका ६० जनालाई ब्ल्याक...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं