पोखरा,। नेपालीहरुको महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम सार्बजनिक भैरहेका छन् ।यसै क्रममा बहुचर्चित गायिका तथा नायिका तुलसी क्षेत्रीको तिज गित “नामर्द पोइ ” सार्बजनिक भएको छ । एउटा बिवाहित नारीलाई बच्चा...बाँकी
मनिष गुप्ता, कपिलबस्तु । राष्ट्रिय जनता पार्टि नेपाल कपिलवस्तुले जिल्लामा मलखाद अभाव भएको र किसान मर्का परेको भन्दै जिल्ला प्रसासन तौलिहवा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्लामा असार महिना देखि हाल सम्म कृषि समाग्री...बाँकी
गोबिन्द तिमिल्सिना हेमजा । सामुदायीक प्रहरी सेवा एवं सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा माच्छापुच्छे गाँउपालिका वडा न. ४ लाहाचोकमा अवस्थीत महेन्द्र मा.बि मा बिहीबार लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...बाँकी
ललितपुर, । ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा सार्वजानिक भएको छ । चुम्लुङका सचिव यासेली योङका सचिव यासेली योङहाङ, चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक...बाँकी
मनिष गुप्ता, कपिलबस्तु । बिजयनगर गाउपालिकाले गरिव तथा विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । गाउपालिकाभित्र रहेको वडा नम्वर ७ काे गणेशपुरमा खरको छानो मुक्त गर्ने अभियान अन्तर्गत गाउपालिकाले जस्तापाता वितरण गरेको हो । बुद्धवार...बाँकी
अजय मिश्र / कृष्नानगर कपिलवस्तु । मुस्लिम धर्मवलम्बी हरुको महान चाड पर्व बकराईद यही साउन २७ गते र हिन्दू धर्मावलम्बी हरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा साउन ३०गते रहेको ले कपिलवस्तुको कृष्णनगर मा शान्ति सुरक्षा सदभव कायम...बाँकी
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को खेलाडी बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ स्थान सुधार गरेका छन् । नयाँ बरियता अनुसार उनी टी–२० को अलराउण्ड तर्फ २६ औं स्थानमा छन्...बाँकी
पोखरा । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा पोखराका युवाहरु स्वतः स्फूर्त रुपमा यसको प्रवद्र्धनमा लागेका छन् । पोखराको रोट्¥याक्ट क्लव अफ पोखरा लेकसाइडले समेत भ्रमण वर्षको प्रवद्र्धनमा विविध कार्यक्रमहरु गर्ने भएको छ । क्लवले भ्रमण...बाँकी
निर्मल पौडेल पर्वत । वाग्लुङ नगरपालिका १३ पैयूँपाटाका व्लडक्यान्सर पीडित ओम वहादुर खत्रीको उपचारमा समस्या भएपछी अमेरीकामा रहेका प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । पैयूँपाटाका युवा समाजसेवी वासु पौडेलको विशेष पहलमा साथीभाई हरुले खाने...बाँकी
काठमाडौं, । बेलायतकी एक जना पूर्वमोडलले २२१ जना केटासँगको प्रेम असफल भएपछि कुकुरसँग बिहे गरेकी छन् । इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरिन् । उनी ४९ बर्षकी छिन् । इजिजावले...बाँकी