
१विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
२नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
३कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
४पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
५समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
६जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
७पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
८म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
९प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
१०कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
११कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
१२मगर संघको आयोजनामा गिज्यानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१२जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
पर्वत,। हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ विश्का १५० भन्दा वढि मुलुकमा फैलिएको लायन्स कलव ईन्टरनेशन अन्र्तगत पर्वतमा क्रृयासील लायन्स कलव अफ पर्वत चौतारीले पर्वतको खौलालाकुरी जोईथुम्का देउरालिडाडाँ स्थीत राधाकुवरको घरमै पुगेर खाद्यान्न तथा नगद सहयोग गरेको हो । कलवका अध्यक्ष टंकनाथ लामीछाने सहितको टोलि उक्त स्थानमा पुगेर ६ बोरा चामल तेल तथा नगद पाँचहजार पाँच सय सहयोग हस्तान्त्रण गरेको हो ।
लामो समयदेखी छोरी थल परेपछी कुवर परीवार विचल्लीमा परेको हो कमाईगर्ने श्रीमान को ९ वर्ष अघि मृत्यु भएपछि कुवर परिवारमाथि वज्रपात परेको राधाकुवरले वताउनुभयो । राहात टोलि घरमै पुगेको देख्दा हर्षका आशुझदै सहयोगीलाई अर्शिवाद दिनुभयो । छोरी सरस्वतीकुवर विस्तारावाट उठ्न नसकी थल परेको चार वर्षभयो यसको सेहार सुसार मैलेनै गर्दै आएकी छु कुवरले भन्नुभयो उपचार गर्दा पनि केहीपत्तो लागेन भएको खेत वेचेर उपचार गरे कमाउने मान्छे कोई छैन दैनीक ज्यालादारीले ज्यान पालेकी छु ।
यता कलवले यस्तो नाजुक अवस्थाको वारेमा थाहापाएपछी राहातका सामाग्रए संकलन गरेको लामिछानेले वताउनुभयो । कलवका पदाधिकारी यम प्रसाद शर्मा, देवि श्रेष्ठ तथा सिसेफ महिला समुहका विजया जोशी पवित्रा श्रेष्ठ,दुर्गा शर्मा को पहलमा समाग्री संकलन गरिएको थियो ।
राहात वितरण समारोहमा सहयोगदाता धु्र्रव पौडेल, किसोर तिमिल्सीना अजित वरुवाल,ज्योति चापागाई तथा अर्जुन गौडेलको सहभागीता रहेको थियो । सोही अवसरमा वाग्लुङ्ग निवासी रिता खड्काले रु पाँचहजारको चेक हस्तान्त्रण गर्नुभएको थियो ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न

प्रतिक्रिया