
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
कुश्मा, पर्वत । पर्वत, जिल्लाको सदरमुकाम कुश्मा न.पा. ५, मा अवस्थित श्री कालीगण्डकी एकेडेमीमा शुक्रबार ट्राफिक सचेतना तथा सामाजिक विकृति र समस्याका विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कक्षा २ देखि कक्षा ६ सम्म अध्ययपनरत तीन सय विद्यार्थीहरु सुरक्षित यात्राका लागि आवश्यक ट्राफिक नियम र प्लेकार्डसहित बजार परिक्रमा गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले जिल्ला ट्राफिक कार्यालय, पर्वतको अवलोकन गरी ट्राफिक चिन्ह तथा ट्राफिक प्रहरीले गरेका असल कार्यहरुको ज्ञान हासिल गरेका थिए भने जिल्ला ट्राफिक कार्यालय, पर्वतका ट्राफिक प्रहरी जवानहरु रामकृष्ण पन्त, समीर थापा र वासुदेव पौडेलले जिल्लाको मुख्य चोक शिवालय चोकमा अभिमुखीकरण कार्यक्रम गरी विद्यार्थीहरुलाई आफू पनि सुरक्षित रहने र अरुलाई पनि सुरक्षित यात्राका लागि र सडक दुर्घटना न्युनीकरणमा विद्यार्थीहरुलाई सचेत गराउँदै विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहने बताए ।
त्यसै गरी विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु समाजमा व्याप्त सामाजिक समस्याहरु लै»्गिक विभेद, जातीय भेदभाव, बालविवाह, दाइँजो प्रथा, घरेलु हिंसा, तथा लागु पदार्थ दुव्र्यशनजस्ता विषयमा प्लेकार्डसहित बजार परिक्रमा गरेर जनचेतना अभिवृिद्ध गर्ने कार्य सम्पन्न गरेका छन् ।
कार्यक्रमको समापनका अवसरमा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल वसन्तकुमार कर्माचार्यले विद्यालयमा सञ्चालन भइरहेका ब्रिटिस काउन्सिल अन्तरगत ISA PROJECT (अन्तराष्ट्रिय स्कुल अवार्ड) कार्यक्रममा पाठ्यक्रमकेन्द्रित व्यवहारोपयोगी र प्रयोगात्मक शिक्षण सिकाइ क्रियाकलापले विद्यार्थीहरुको ज्ञानको तह अब्बल हँुदै गएको बताए । सोही अवसरमा बोल्दै निकट भविष्यमा आðनो विद्यालय आसपासमा सुरक्षित पैदल यात्रीका लागि जेब्रा क्रससि» तथा जनचेतनामूलक होडिं» बोर्डहरु स्थापना गर्ने कुरा जानकारी गराए ।
ISA PROJECT (अन्तराष्ट्रिय स्कुल अवार्ड) का संयोजक शिक्षक विक्रम थापा, विद्यालयका भाइस प्रिन्सिपल गोबिन्द पौडेल, संस्थापक लेखापाल वविता कर्माचार्य श्रेष्ठ, तथा शिक्षकहरु रश्मी गौतम, कृष्ण पाठक, वाइपी जोशी, अनिल पौडेल, अर्जुन वि.क., सुजन रोका लगायतका शिक्षकहरुले यस कार्यक्रममा सहजिकरण गरेका थिए ।



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया