
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
सम्राट जिसी, रुपन्देही । बुटवलमा नयाँ कान्छो कलबको रुपमा भर्खरै मात्र खोलीएको रोटरी क्लव अफ बुटवल चौतारीको आफ्नो स्थापना सङै सामाजिक कामको सुरुवात गरेको छ । आज मात्रै बुटवल स्थित सिद्धार्थ बाल तथा महिला हस्पिटल आम्दामा विशेष गरि अपांगता भएका र बिरामी ब्याक्तीहरुलाई सहज होस भन्ने उद्देश्यले एक कार्यक्रमका बिच दुई थान व्हीलचेयर हस्तान्तरण गरेको छ ।
कलबका अध्यक्ष बिष्णु प्रसाद घिमिरेको अध्यक्षता, आम्दा हस्पिटलका निर्देशक डा-केशव शर्मा , डा. सन्तोष पोख्रेल ,राजनितिक बिस्लेसक बिश्य तथा पुस्तक लेखक श्री लक्षमन पन्त लगाएतको आथिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य डा.सन्तोष पोख्रेलले राख्नु भयो , कार्यक्रम संचालन कलबका सचीव सन्तोष के.सीले गर्नु भएको थियो । कार्यक्रममा रोटरी क्लव अफ बुटवल चौतारीका सम्पुर्ण रोटरीयनहरु र आम्दा हस्पिटलका कर्मचारीहरुको उपस्थितिम रहेको थियो। कार्यक्रममा बोल्दै हस्पिटलका निर्देशक डा.केशव शर्माले सहयोगि संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो ।
त्यस्तै कार्यकम राजनीतिक बिस्लेश्क तथा पुस्तक लेखक लक्ष्मन पन्तले पनि आफनो भनाई राख्नु भएको थियो ।अन्तमा कार्यक्रममा अध्यक्षता गर्नु भएका कलबका अध्यक्ष बिष्णु प्रसाद घिमिरेले कलबले आजकै दिन देखि नै मानवसेवाको कार्य सुरुवात गरेको र यो अब जिवन्त गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो । त्यस्तै क्लबले कपिलवस्तु शिवराज न.पा वाड न.७ मा जन्मजातनै अपांग भएका रामसुरज थारुलाई उनकै निवासमा पुगेर एक थान व्हीलचेयर हस्तान्तरण गरेको छ । क्लबका सक्रिय सदस्य बिक्रम अधिकारीले तीन थान व्हीलचेयर कलबलाई प्रदान गरेका छन ।



१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया