SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार

    फेरिदै कानुन नेपालीसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउन ७ वर्ष लाग्ने

    नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ । धेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो । विवादित विषयमा...बाँकी

    प्रधानमन्त्री ओलीको पार्टी बैठकमा ब्रिफिङः चिनियाँ राष्ट्रपति छिट्टै आउँने

    धानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङले चाँडै नेपाल भ्रमण गर्ने सम्भावना रहेको पार्टीलाई जानकारी गराएका छन् । नेकपा सचिवालयको बुधबार बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहेका ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भ्रमण त्यसकै पूर्व...बाँकी

    ख्याल गर्नुहोला है, घर–अफिसमा क्यालेन्डर राख्दा यति कुरा ख्याल गर्दा हुन्छ नसोचेको लाभ

    काठमाडौं । क्यालेन्डर दैनिक क्रियाकलापमा अनिवार्य हुन्छ । क्यालेन्डर घर र अफिसमा अनिवार्य रुपमा राखिन्छ । क्यालेन्डर हेरेर दैनिक कार्यतालिका बनाइन्छ । त्यसैले मानिसको जिवनमा क्यालेन्डरको एकदमै महत्व रहेको हुन्छ । वास्त्रु शास्त्रमा पनि क्यालेन्डरको...बाँकी

    शिक्षक शीप विकास फाउण्डेशनको पाँचौं साधारणसभा सम्पन्न

    पोखरा । शिक्षकहरुलाई व्यवशायिक शिक्षण तालिम सञ्चालनार्थ स्थापित राष्ट्रिय शिक्षक शिप विकास (एन्फोस्र्ड) फाउण्डेशन कास्कीको पाँचौ साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि शिवशक्ति क्याम्पस पोखरा ११ का व्यवस्थापन समितिका अध्यक्ष...बाँकी

    श्री लालेश्बर महादेवले हामी सबैको रक्षा गरुन, राशिफल २०७६ भाद्र २६ बिहिवार

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विशेष कर्म प्राप्तिको योग छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना...बाँकी

    बर्राचौरमा बिषादी रहित खाद्य तथा पोषण पर्बदन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

    अमृत भट्टराई  | पर्बतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा बिषादी रहित खाद्य तथा पोषण पर्बदन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ | पर्वत पर्वतको बिहादी गाउँपालिका २ का वडा अध्यक्ष ओमप्रशाद कुँवर को अध्यक्षता...बाँकी

    विमानस्थलमा कतारबाट काठमाडौं आएका एक नेपालीको झोला चेक गर्दा झस्कियो प्रहरी

    नेपाल प्रहरीले एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई आज बिहान पक्राउ...बाँकी

    नेपाली सेनामा यसरी सँधैका लागि सकिए भनसुनका दिन

    काठमाडौ । नेपाली सेनामा आफन्त, नातेदार, चिनजान र भनसुनका व्यक्तिलाई लाभ पुग्ने गरी सेनामा हुने गरेको भर्ना छनोट, सरुवा–बढुवा र संयुक्त राष्ट्रसंघीय शान्ति मिसन सधैंका लागि अन्त्य भएको दाबी गरिएको छ। सेनाका उच्च पदाधिकारीले चिनजान,...बाँकी

    नेकपामा गुटैगुट सन्चालन, प्रचण्डका घरबेटीलाई मेलम्चीकाे ठेक्का

    काठमाडाैं, । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ...बाँकी

    अष्ट्रेलियाको तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक

    प्रभा श्रेष्ठ । अष्ट्रेलियन तेक्वान्दो न्याशनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ बर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन । अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं