
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
चितवनमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक गण्डकी गाउँपालिका-६, भुम्लीचोकका २५ बर्षीय सुदीप राना मगरको मृ,त्यु भएको छ भने सोही गाउँपालिका निवासी यात्रु दुर्गा थापा मगर गम्भीर घाइते भएका छन् । ना.३७प. ४९५४ नं को मोटरसाइकल राती सवा १२ बजे सौराहाबाट बाघमारा आउँदै गर्दा बाघमारा सामुदायिक बनको पर्खालमा ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटनामा घटनास्थलमै चालक राना मगरको निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । घाइते थापा मगरको अहिले पुरानो मेडिकल कलेज, भरतपुर चितवनमा उपचार भइरहेको छ ।
मकवानपुरमा यात्रुको जिवन तपाईकै हातमा छ भन्दै चालकलाई फुलमाला
हेटौंडा, मकवानपुरमा नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका सुशीलसिंह राठौरले जिल्लामा सुरक्षा संगै विभिन्न अभियान सञ्चालन गरेका छन् । राठौरले मकवानपुरको हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जाने सुमोका चालकहरुलाई फुलमाला र टिका लगाएर यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पुर्याउन अनुरोध गर्दै शुभकामना दिए ।
हेटौंडा उपमहानगर–१, चौकीटोलस्थित सडकखण्डमा प्रहरीले नै फुलमाला लगाएपछि सवारीका चालक दंङग थिए ।एक दशक देखी सवारी नियमको पुर्ण पालना गरी सवारी चलाउने चालक राधाकृष्ण थापा ‘राधेराधे’लाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सम्मान गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौडा १ चौकीटोलमा रहेको सुमो काउण्टर स्थलमा आयोजना गरेको कार्यक्रममा जिप्रका मकवानपुरका प्रहरी उपरिक्षक एसपी सुशिलसिंह राठौरले थापालाई ढाका टोपी लगाइदिएर सम्मान गर्नु भएको हो ।राठौरले सवारी दुर्घटना न्युनिकरणको लागि चालकलाई सवारी सम्बन्धी सचेतना दिनु भएको थियो ।
यात्रुको जिवन चालकको हातमा छ,तपाइलाई घर परिवारले कुरेर बसिरहेको छ भन्दै प्रहरीले चालकलाई ट्राफिक नियम पालना गर्न अनुरोध गरेको छ । साथै हेटौडा– कुलेखानी–काठमाण्डौ चल्ने टाटासुमोका चालकलाई यात्रुहरुलाई सुरक्षीत गन्तव्यमा पुर्याउन अनुरोध गर्दै शुभकामना समेत दिनुभयो ।प्रहरीले हिजो र आज गरी चौकीटोल, भैंसे र भिमफेदी प्रहरी चौकीमा करीब ५ सय टाटा सुमोहरुलाई रोकी सम्भावित दुर्घटनाबाट जोगिएर सवारी चलाउनु सचेत गराएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरी बिष्णु ढकालले जानकारी दिनुभयो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया