
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
काठमाडौं। पुर्वयुवराज पारश शाह आज ४८ औँ वर्ष पुगेका छन् । २०२८ साल पौष १५ गते जन्मिएका पारश पुर्वराजा ज्ञानेन्द्र शाहका एकमात्र छोरा हुन् । अहिले युटुबर तथा भिजे सोनिका रोकायासँग नजिकिएका पारश संचारमाध्यममा बारम्बार आइरहेका छन् । सोनिकाले उनै पारशलाई मध्यरात १२ बजे भिडियो शेयर गर्दै शुभकामना दिएकि छिन् । उनले गिफ्ट स्वरुप पारशलाई ‘जजस्ले जे भनेपनि म भाग्यमानि नारि हुँ जस्ले पारशको साथ पाएर आफ्नो जिवन नै परिवर्तन भएको छ ।’
उनले समाजिक संजाल फेसबुकमा पारशको फोटो सार्वजनिक गर्दै देशको वर्तमान परिस्थीतिलाई परिवर्तन गर्ने खुबि पारशमा रहेको उल्लेख गरेकि छिन् । यता टिकटक र इन्स्टाग्राममा भने उनले पारशसँग कारमा बसेको भिडियो सार्वजनिक गरेकि छिन् । हेरौँ उक्त भिडियोः
पारशले भने आफ्नो जन्मदिन पोखरामा मनाएका छन् । अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउदै आएका पारशले छोरी पुर्णिका शाह, हृदयेन्द्र शाह, कृतिका शाह र शुभचिन्तकसँग पोखरामा जन्मदिन मनाएका छन् । छोरी पुर्णिकाले बुवाको जन्मदिनमा फेसबुकबाट पनि शुभकामना दिएकि छिन् ।उनले हिमानी शाहसँग पारश बसेको तस्बिर पनि सार्वजनिक गर्दै लेखेकि छिन्गर्दै लेखेकि छिन्, ‘कविले भद्र र महान व्यक्तिको मन घिउँ जस्तै कमलो हुन्छ भनेर दाँजेको गलत हो । भद्र व्यक्तिलाई अरुको दुखले नरम बनाउँछ तर घिउले त्यसो गर्दैन ।’


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया