
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। सरकारले तोकेको भन्दा सात महिना अघि नै पुल बनाउने एकजना ठेकेदार सम्मानित भएका छन्। घोराही(तुलसीपुर सडक खण्डको ग्वार खोलामाथिको पुल निर्धारित समय भन्दा सात महिना अगाडि निर्माण गर्ने कालिका(रसुवा जेभी कन्ट्रशनका प्रतिनिधि सिनेटमान श्रेष्ठलाई सम्मान गरिएको हो।उनलाई बिहीबार घोराही उप-महानगरपालिकाका प्रमुख नरुलाल चौधरीसहितले सम्मान गरेका हुन्। श्रेष्ठलाई लमही नगरपालिका प्रमुख कुलबहादुर केसी, बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेल, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, महासचिव नरेश कार्की, प्रेस संगठन दाङका अध्यक्ष प्रकाश चौधरीसहितले माला, खादा तथा सम्मानपत्र दिएर सम्मानित गरेका हुन्।
श्रेष्ठलाई सम्मान गर्ने कार्यक्रममा उद्योग वाणिज्य संघ बिजौरीको टोलीले नै सहभागी थियो। यसरी बन्यो पुल ग्वार पुलको निर्माण गर्ने जिम्मा कालिका-रसुवा जेभीको रसुवा निर्माण कन्ट्रक्सन कम्पनीले वि।सं। २०७४ साल असार ११ गते पाएको थियो। निर्माण कम्पनीले आगामी असार मसान्तसम्म हस्तान्तरण गर्ने सम्झौता भए पनि मङ्सिर अन्तिमा नै सम्पन्न गरेको हो। पुलको भुक्तानी तथा प्राविधकको काम पुल योजना महाशाखा सेक्टर नंम्बर ३ बाँकेको छ। महाशाखाका इञ्जिनियर विश्व केसीले २८ करोड ३७ लाख ६६ हजारको लागतमा पुल निर्माण सम्पन्न भएको बताए।
उनले २२० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पक्की पुल निर्माणका लागि कार्यालयले विसं २०७४ असार ११ गते सम्झौता गरी २०७७ साल असारसम्ममा निर्माण गर्ने गरी जिम्मेवारी दिएकामा निर्माण कम्पनीले सात महिना अगाडि निर्माण सकेर बुधबारदेखि सञ्चालनमा ल्याएको पनि जानकारी दिए। उनका अनुसार कार्यालयले भौतिक पूर्वाधार मन्त्रालयमा पुल निर्माण सम्पन्न भइसकेको लिखित जानकारी गराइसकेको छ।
जापानको एउटा समुद्री तटमा क्ष’तिग्रस्त डुंगाभित्र पाँचवटा श’व र दुईवटा मानव खो’पडी भेटिएका छन्। शुक्रबार राजधानी टोक्योदेखि उत्तर पश्चिममा पर्ने साडो टापुमा समुद्रको छालले बगाइल्याएको उक्त डुंगामा शनिबार मात्र स्थानीय सरकारी नि’कायको पहुँच पुगेको हो।प्रहरीले ती दुईवटा टाउको ला’सकै हुन् वा होइनन् स्पष्ट पार्न सकेको छैन। तर जापानी सञ्चारमाध्यमले ती श’व आंशिकरूपमा कं’काल भइसकेको जनाएको छ। डुंगाको प्रा’रम्भिक अनुसन्धानबाट पी’डितहरू लामो समयदेखि समुद्रमा रहेको सं’केत प्राप्त भएको छ।
जापानी सागर किनाराहरूमा समय समयमा भेटिने ‘भु’त डुंगा’ नाम दिइएका यस्ता डुंगा उत्तर कोरियाबाट आउने गरेको वि’श्वास गरिएको छ। अहिले भेटिएको डुंगामा पनि कोरियाली अक्षर अं’कित रहेको बताइएको छ। त्यसरी भेटिने डुंगा खाली हुने वा कुनैमा मानव अ’वशेष पाइने गर्दछ।जाडो वा भो’कको कारण प्रायशः डुंगाका चालकदलको मृ’त्यु हुने अनुमान गरिन्छ। विगतमा भेटिने यस्ता भु’त
डुंगामा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको ता’नाशाहीको कारण त्यहाँबाट भो’गेका वा किमकै जा’सुसहरूको श’व भेटिने गरेको अनुमान गरिन्थ्यो। साथै अति ग’रिबीका कारण आफ्नो घरदेखि अ’त्यन्तै टा’ढा टाढासम्म माछा मा’र्न पुग्दा मानिसहरू यस्तो दु’र्घटनामय स्थि’तिमा पुग्ने गरेको पनि बताइन्छ।सन् २०१७ मा अ’लपत्र अवस्थामा भेटिएको उत्तर कोरियाको एउटा माछा मा’र्ने डुंगामा चालक द’ललाई जी’वित अवस्थामा फे’ला पा’रिएको थियो।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया