लन्डन-त्यसोत रक्सी पिउनु स्वास्थका लागि हानिकारक मानिन्छ । यसका बावजदु विश्वका प्रसस्त मासिन र क्सी पिउने गर्छन् । प्रतिबन्ध र सजायको डरले केही व्यक्ति लुकेर पिउने गर्छन् भने केही खुलेआम पिउने गर्छन् । र क्सीको...बाँकी
अष्ट्रेलिया : अस्ट्रेलियामा पारिवारिक बिवा’द हुँदा श्रीमानको निधन भएको छ। सिड्नीको ग्रा’न्भिलमा श्रीमान श्रीमातीको घरमा बि’वाद हुँदा श्रीमानको नि’धन भएको हो । नि’धन हुने नेपाली मुलका रहेको र श्रीमतीले हति,. प्रयोग गरि बुटवल निवासी सन्तोष...बाँकी
सम्राट जिसी, रुपन्देही । बुटवलमा नयाँ कान्छो कलबको रुपमा भर्खरै मात्र खोलीएको रोटरी क्लव अफ बुटवल चौतारीको आफ्नो स्थापना सङै सामाजिक कामको सुरुवात गरेको छ । आज मात्रै बुटवल स्थित सिद्धार्थ बाल तथा महिला हस्पिटल...बाँकी
कुश्मा, पर्वत । पर्वत, जिल्लाको सदरमुकाम कुश्मा न.पा. ५, मा अवस्थित श्री कालीगण्डकी एकेडेमीमा शुक्रबार ट्राफिक सचेतना तथा सामाजिक विकृति र समस्याका विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कक्षा २ देखि कक्षा ६ सम्म...बाँकी
पोखरा, । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले आशन्न उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन चाहेको बताएका छन् । उनले केपी ओली सरकारलाई तिमी गलत बाटोमा...बाँकी
हस्त रेखा विज्ञानका अनुसार मानिसको हातको रेखाले उसको भविष्यवाणि गरिन्छ । हस्त रेखालाई सबैभन्दा प्राचिन विज्ञान समेत मानिएको छ । हातको मणिबन्ध रेखा हेरेर ब्यक्तिको गोप्य जानकारी समेत लिन सकिने हस्तरेखा विज्ञहरुको बताउँछन् । के...बाँकी
वरिष्ठ न्युरो सर्जन तथा पूर्वमन्त्री उपेन्द्र देवकोटाले जीवनको अन्तिम कालखण्डमा एउटा रहरलाग्दो ठाउँ दरबारमार्गको महेन्द्र शालिक अगाडि उडल्याण्ड होटल सँगैैको घर किने । नियमित पाइराखेको भाडा केही समयसम्म खातामा आउँथ्योे । उनको निधन भयो ।...बाँकी
चितवन । भरतपुरको बिच भागमा राति राति बाईक, ठेलामा वोकेर ल्याइ फोहोर फाल्ने, बातावरण दुर्गन्धित पार्ने र त्यहि फोहोर बिहानको समयमा सरसफाई गर्ने केहि व्यक्तिहरु हाम्रो स्मार्ट क्यामेरामा कैद भएका छन। आज यो सामाग्रीको बिस्तृत...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नेपालको सीमा विवाद शदियौँदेखि रहेकाले सीमा विवाद समाधान गर्नतिर सरकार लागेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज यहाँ मन्त्रिपरिषद्का सदस्य र सचिवलाई निर्देशन दिँदै उहाँले भारतसँग मिचिएको भूमि...बाँकी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ,...बाँकी