
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
११इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
दुबई l
गीत संगीत र संचार माध्यममा कृयासिल गायक तथा प्रस्तोता राजेश बर्देवा दुबईमा सम्मानित भएका छन् l नेपाली समाज यु ए इ , बाग्लुङ सेवा समाज यु ए इ र नमस्ते ट्राभल् ले एकमुष्ट उनलाई सम्मान एवम बिदाइ गरेका हुन् l
नेपाली समाज यु ए इ का अध्यक्ष गोबिन्द ढकाल बाग्लुङ सेवा समाज का अध्यक्ष रत्न बिश्वकर्मा र नमस्ते ट्राभल का एकेन्द्र थापाले संयुक्त रुपमा दोसल्ला र खादाले उनलाई सम्मान र केही सहयोग समेत गरेको हो l कार्यक्रममा नेपाली समाज का अध्यक्ष ढकाल ले बर्देवाको संगीतको क्षेत्रमा उन्नती प्रगतीको कामना गरे भने बाग्लुङ सेवा समाज का अध्यक्ष रत्न बिक ले निरन्तरता सगै थप सफल हुन शुभकामना दिए l
नमस्ते ट्राभलका एकेन्द्र थापाले पनि संचार र संगीत मा लागेको ब्यक्ति बहुप्रतिभाशाली हुने भन्दै बर्देवाको प्रसम्सा गरे l रत्न बिक ले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि गोबिन्द ढकाल थिए भने हेमराज पौडेलको स्वागत लोकेन्द्र बम को संचालन मा कार्यक्रम सम्पन्न भएको थियो l


प्रतिक्रिया