SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
    १५५४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं – नेपाली कांग्रेसमा आसन्न महाधिवेशनको मिति घोषणा र चर्चा चलिरहेका बेला सभापतिको खोजी समेत सुरू भएको छ ।आगामी महाधिवेशनबाट कांग्रेसको सभापति को निर्वाचित होला ? कतिपयले सभापति देउवा नै पुनः सभापति हुने अड्कलबाजी गरिरहेका बेला केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापति निर्वाचित गर्ने ‘प्लान’ सुनाएकी छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा शनिवार कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका तीन जना एक ठाउँमा उभिएर अगाडि बढ्ने बताइन् ।केही महिनाअघि कोइराला परिवारका कांग्रेस नेता शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला एकै मालामा रहेका तस्वीर सार्वजनिक भएका थिए । ‘आवश्यक परेमा नेतृत्व लिन तयार छौं,’ उनले भनिन् ।

    नेत्री कोइरालाले पार्टीमा सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा रहेको बताउँदै सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आएमा आफूले नेतृत्वका लागि दाबी नगर्ने बताएकी छन् । उनले पार्टीको अस्तित्वलाई बचाउन नेपाली कांग्रेस सच्चिनुपर्ने बताइन् । ‘ पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्छ,’ उनले भनिन्, ‘मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको चर्चा गर्दै सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्वको आवश्यकता रहेको छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं