SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    सिमाना रक्षामा खटिएको शसस्त्र प्रहरीको एक्शन शुरु, नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा भत्काइयो

    धरान : सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ ।भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र...बाँकी

    उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष यस्तो अप’राधमा संलग्न भएको भन्दै पक्राउ

    काठमाडौं । गम्भीर अप’राधमा संलग्न भएको भन्दै प्रहरीले एक जना मेडिकल संचालकलाई पक्राउ गरेको छ । दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मल्ल मेडिकल हलका संचालक यामबहादुर मल्ललाई जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिएको हो...बाँकी

    हेर्नुस् आजको राशीफल, माता पाथिभराले हामी सबैको रक्षा गरून्

    मेषः– अरुलाई विश्वास गरेर काम गर्ने अवस्था रहने छैन । कुनै क्षेत्रमा पनि जर्वजस्ति नगर्नु होला । बढि महत्वकाँक्षी योजना अगाडि बढाउदा नोक्सान धेरै वेहोर्नु पर्ने अवस्था आउन सक्छ । अनावस्यक काममा समय खर्च हुनेछ...बाँकी

    मदिराले नछुने पागल प्रेमीलाई प्रेमिका यादले मात्र छुँदो रहेछ : एन.पि.घायल

    गजल हुदो रहेछ यहाँ नहुँदो रहेछ। मन न हो हाँसेर रुँदो रहेछ।। गर्नेकै भरोसा नभए पछाडी। परेली पनि यसै चुँदो रहेछ।। पीडित हो उस्ले न्याय पाएन विधानमा गज्जवको वुँदो रहेछ। तिमीविना जिन्दगी खल्लो भो ।...बाँकी

    इलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा २ लाख भन्दा बढीको प्याज बरामद

    अजय मिश्र, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरबाट भन्सार छलि गरि राखेको२४ बोरा प्याज व्यावारिसे अवस्थामा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको मोबाइल टोलीले उक्त प्याज बरामद गरेको छ।...बाँकी

    भारतसँग सरकारको नयाँ सहमती अब विदेशी समुन्द्रमा नेपालको पानी जहाज

    तेस्रो मुलुकसँग व्यापार तथा पारवहनमा पहुँच विस्तार गर्न नेपालको राष्ट्रिय झण्डासहितको पानीजहाज सञ्चालन गर्न भारतसँग सहमति भएको छ । राजधानीमा बुधबार सम्पन्न नेपाल भारत पारवहन सन्धि पुनरावलोकन द्धिपक्षीय बैठकमा यस्तो सहमति भएको हो । नेपाली...बाँकी

    के पारस हिमानीसँग डिर्भोस गर्दैछन ? सोनिकासँगको यस्तो म्यासेज लि’क [भिडियोसहित]

    काठमाडौ । पूर्व यूवराज पारस शाह र चर्चित भिजे तथा मोडल सोनिका रोकायाबीचका पछिल्ला गतिविधि अहिले जहाँ त्यही चर्चाको बिषय बनेको छ । कहिले उनीहरुको भेटघाटका तस्वीर त कहिले उनीहरुबीचका गोप्य सम्वादहरुका स्क्रिन सर्ट अत्याधिक...बाँकी

    मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई स्वस्थ मिर्गौला खोज्न थालियो

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यको समाचारले आजका पत्रपत्रिकाहरूमा प्राथमिकता पाएका छन् । कान्तिपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा बुधबार सुधार देखिए पनि उनी अझै पूण खतरामुक्त नरहेको लेखेको छ । उपचारमा संलग्न...बाँकी

    हो मलाई थाह छ खुशी तँ यो निधारका रेखाहरुमा छैनस् : निर्मल पौडेल एन.पि.घायल

    कविता खुशी खुशी आईजा मेरा अदरका मुस्कानहरु खोसेर जा हृदयको निश्छलता संग खेल्दै स्पन्दको चालसंग गोल मार । मेरा ससाना युगिन सपनाहरुलाई झरामझुरुम्म पारिदे भर्खरकी नव वेहुलीले श्रृङ्गार गर्दा अचानक भुई खसेर चकनाचुर भएको ऐना...बाँकी

    आज कस्तो छ तपाईको भाग्यफल आजको राशिफल: वि.सं. २०७६ मंसिर १२ गते बिहीबार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । पहिले गरेका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं