१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । राम्रो काम अनी त्यही खालको दाम पाइने भएको हुँदा आजको दिनमा जापान हरेक नेपालीको सपना भएको छ । अध्ययनका लागि मात्रै नभई काम गर्न पनि नेपालीहरु जापानमा जान थालेका छन् । यो बीचमा जापानमा १५०० जना नेपाली काम गरिरहेको ठाउँबाट पक्राउ परेको खबर आएको छ । जापानको प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । राजधानी टोकियो नजिकैको हाचिओजीमा काम गरिरहेका उनीहरुलाई अध्यागमन विभागको टिमसहित पुगेको प्रहरीले छापा मा रेर प क्राउ गरेको हो ।
ती नेपालीहरुले आफूहरुसँग भएको भिसामा गरिएको व्यवस्था उल्लंघन गर्दै अनुमति नपाएको काम गरिरहेका थिए । ती नेपाली कामदारहरुले औद्योगिक काम गरिरहेका थिए तर उनीहरुलाई दिइएको भिसामा औद्योगिक क्षेत्रमा काम गर्ने अनुमति थिएन । पक्राउ परेका मध्ये धेरैजसो कुक भिसामा रहेको बुझिएको छ । सोही कम्पनीमा काम गर्ने एक नेपालीका अनुसार बुधबार बिहान कम्पनीको काम सुरु हुनै लाग्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्ने नेपालीहरू को–को थिए भन्ने बारे अहिलेसम्म खुलेको छैन ।

प्रतिक्रिया