
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
एजेन्सी । झूठ यस्तो शब्द हो, जसको सच्चाइ थाहा पाएपछि मानिले तपाईलाई घृणा बढाउने गर्दछ। तर पनि हामीले आफ्नो जीवनमा कहिले न कहिले झूठ बोलेका हुन्छौँ। तर सबैको झूठ बोल्ने कारण एक अर्काको फरक हुने गर्दछ। यसमा सबैभन्दा मन छुने कुरा के छ भने साइकोलोजीका अनुसार आफ्नो झूठलाई स्वीकार गर्नु सबै भन्दा मुस्किल हुने गर्दछ। आज हामी तपाईलाई खास टिप्सका बारेमा जानकारी दिदैछौँ, जसले दोस्रो व्यक्तिको झूठका बारेमा सजिलै थाहा पाउन सकिन्छ।
यसरी थाहा पाउन सकिन्छ झूठ
१) जब कुनै व्यक्ति झूठ बोल्ने गर्दछ, तब उनीहरु आफ्नो आवाजलाई सामान्य भन्दा ठूलो बनाएर कुरा गर्ने गर्दछन्। तर साचो बोल्ने मान्छे आरामले कुरा गर्ने गर्दछन्।२) जब कोही व्यक्ति झूठ बोल्ने गर्दछ, तब आफ्नो कुरालाई यकिङ दिलाउनका लागि आफ्नो शरीरको चालभन्दा बढी आफ्नो कुरामा जोड दिने गर्दछन्। भन्ने गरिन्छ, झूठ बोल्ने व्यक्तिको शरीरको मुभमेन्ट बढी हुँदैन्।
३) यदी कोही व्यक्ति झूठ बोलिरहेको छ भने उनीहरु आफ्नो कुरा छिटो छिटो राख्ने गर्दछन्। जगातार सवाल जवाफ गर्दा झूठ बोल्ने व्यक्तिले झूठलाई लुकाउन सक्दैनन्।४) झूट बोल्ने व्यक्ति आँखामा आँखा राखेर कुरा गर्न सक्दैनन्। जब मानिस साचो कुरा गर्दछ तब उनीहरु शान्त स्वभावले आँखामा आँखा राखेर कुरा गर्ने गर्दछन्। ५) झूठ बोल्ने व्यक्तिले जबरजस्ती आफ्नो एक्सप्रशन दिने प्रयास गर्ने गर्दछन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया