
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
‘फ्लोर क्रस गराएर भए पनि चुनाव जिताउँछु’ भन्नेको आफ्नै पार्टीमा फ्लोर क्रस हुँदा के हविगत भयो होला ? यस्तो हालतमा पुगेपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव राष्ट्रियसभाको चुनावी गठबन्धनका साझेदार कांगे्रससँग लज्जित भएका छन् । प्रदेश २ को राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेका नेकपा र राजपाबीच सहमतिमुताविक मतदान भएको परिणामले बताइसकेको छ । तर, समाजवादी पार्टीले कांग्रेससँग फ्लोर क्रस गराएर जिताउने बचन दिए पनि उल्टै आफ्नो भोट जोगाउन सकेन । उपेन्द्रतिरको तीन–चार सय मतभार नेकपा–राजपा गठबन्धनमा परेको छ । राजपाले चाहिँ उपेन्द्रकै डरले पनि आफ्ना मतदातालाई अन्तिमसम्म सुरक्षित क्याम्पमा राखेको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।
यससँगै सम्भवतः छिट्टै राजपा केपी ओली सरकारमा सामेल हुने भएको छ । यसनिम्ति राजेन्द्र महतो र महन्थ ठाकुर दुबै तयार छन् । सरकारमा जाँदा मिनिस्टेरियल रेस्पोन्सिबिलिटी राजेन्द्र महतोले पाउने या अरुलाई सरकारमा पठाइर महतो एकल अध्यक्ष हुने विषयमा महन्थले सहमति जनाएका हुन् । र, अर्का मन्त्री पूर्वतमलोपाबाट जाने तयारी भइरहेको बुझिन्छ । यसबाट महेन्द्र राय यादव, अनिल झा, राजकिशोर यादव, शरद्सिंह भण्डारीहरू भने लाभान्वित हुने छैनन् । अनुमान गरिँदैछ राजपाले एउटा विद्रोहको सामना झेल्नुपर्ने हुनसक्छ ।
संघीय सरकारमा पार्टी सहभागी भए पनि तत्कालका लागि २ नं. प्रदेश सरकारबारे केही नगर्ने रणनीति अपनाइएको छ । संघीय सरकारको सेटलमेन्ट भइसकेपछि मात्रै २ नं. बारे कुरा अगाडि बढाउने तयारीमा महन्थ, राजेन्द्रहरू छन् । २ बारे राजेन्द्र महतोको व्यक्तिगत धारणा छ– ‘हिजो उपेन्द्र यादव केन्द्र सरकारमा रहँदा हामीले संघीय समाजवादी फोरमसँग प्रदेश सरकार चलाएकै हो । यदि यसचोटि राजपा केन्द्र सरकारमा जान्छ भने उपेन्द्र यादवहरू पनि प्रदेशमा सोही सोचअनुसार बस्नुपर्छ ।’
तर, यससँगै अर्को खेल शुरु भएको छ । दक्षिणले राजपामार्फत उपेन्द्र यादवलाई खबर पठाएको छ– ‘यदि नेतृत्व फे¥यौ, लालबाबु राउत गद्दीलाई हटायौ भने तिम्रैै नेतृत्व पनि चल्नसक्छ । हैन भने राजपाको नेतृत्वमा सरकार बन्नुपर्छ । त्यसका लागि दुई उपाय छ, समाजवादीले राजपाको नेतृत्वलाई मान्नुपर्छ ।’ यदि यस्तो रणनीति सफल भयो भने दक्षिणले राजपालाई नेकपासँगको गठबन्धन सरकार बनाउन सकिने बाटो दिएको छ । तर, राजेन्द्र महतो दोस्रो विकल्पमा जान डराइरहेका छन् । किनभने, त्यसलगत्तै उपेन्द्र यादवले डंका पिट्न थाल्छन् । मधेसमा मधेशी मधेशी पार्टी मिल्नुपर्छ भन्ने जनमत छ । तर, यो हुने भनेको दुई–चार महिनापछि हो, तत्काल होइन । जनआस्था साप्ताहिकबाट


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया