SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, समाचार

    रमजानका धार्मिक कार्य लक डाउनको पाल्ना गर्दै घरमै गर्न अल्कुफी र मौलाना मसहूदको आग्रह

    कृष्णनगर, कपिलवस्तु । कोरोना भाइरस संक्रमण फैलिन नदिइ मुस्लिम समुदायका अगुवाहरु घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन् ।रमजानको पूर्व सन्ध्यामा कपिलवस्तुका मुस्लिम समुदायका अगुवाहरुले हरेक शुक्रबार पढिने जुमाको नमाज दिनको पाँच पटक नमाज...बाँकी

    नेपाल शान्ति स्काउटद्धारा “प्रमुख आयुक्त राहत कोष तथा फुड बैंक” को स्थापना

    काठमाडौ, । नेपाल शान्ति स्काउटले ” प्रमुख आयुक्त राहत कोष तथा फुड बैंक ” को स्थापना गरेको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि)...बाँकी

    रमजानका धार्मिक कार्य घरमै गर्न युवा नेता अकरम पठानको आग्रह

    कृष्णनगर, कपिलवस्तु,  । कोरोना संक्रमण फैलिन नदिन तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन्। रमजानको पूर्वसन्ध्यामा तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता...बाँकी

    पुर्व उपप्रधानमन्त्री ग‍ोपालमान श्रेष्ठ र उपनेता मेखलाल श्रेष्ठको पहलमा जिल्लालाई स्वास्थ्य सामाग्री उपलब्ध

    स्याङ्जा । विश्वभरी महामारीको रुप लिइ फैलिरहेको कोरोना भाइरस कोविड १९ ले सवैलाई त्रसित वनाइ रहेको अवस्थामा कोरोना भाइरसको संक्रमणवाट वच्नको लागी नेपाल सरकारले लक डाउन घोषणा गरीरहेको अवस्थामा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री माननिय गोपालमान...बाँकी

    नेकपा स्याङ्जाले विपत राहात कोषमा ४ लाख रकम हस्तान्तरण गर्यो

    स्याङ्जा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि स्याङ्जाले हाल बिश्वभर माहामारी निम्ताएको कोभिड -१९कोरोना भाईररस रोकथाम तथा भै परि अाउने समस्या समाधान को लागि बनेको गण्डकी प्रदेश बिपत कोष र स्याङ्जा जिल्ला बिपत कोष लाई...बाँकी

    अध्यादेशको जात्रा, प्रतिगमन यात्रा

    – बिनोद लामिछाने देशमा अहिले कोरोनाको भन्दा नी ओली सरको चर्चा बढी छ । मानौं, हिजोआज चर्चा र रमाइलोको असली समिश्रण नै ओली सर हुनुहुन्छ । हुन त यही विशेषताको उपज नै ओली सर दुइ...बाँकी

    खुःशीको खबर : कोरोना महामारीका बेला दक्षिण कोरियाले नेपालीहरुका लागि दियो

    जीवन खत्री । कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् ।...बाँकी

    लियो क्लब अफ बुटवल सिद्ध बाबाद्वारा विद्यार्थीलाई सहयोग

    सन्दिप पौडेल : बुटवलका विभिन्न क्याम्पसहरुमा पढ्ने विद्यार्थीहरुलाई घर पठाईएको छ । बन्दाबन्दी (लक डाउन) भएको आज ३० औं दिनमा घर जान नपाएरपाल्पा र गुल्मी जिल्लाका विभिन्न ठाउका विद्यार्थी हरु अध्यन गर्न आउनुभएका डेरामा खाने...बाँकी

    आज हुँदैछन् अद्भुत योगको कारण यी ५ राशीहरु मालामाल, मनकामना माइले हामी सबैको रक्षा गरुन

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । घरमै वसेर गरिने स्वअध्ययनले पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै आफन्त तथा गुरुहरुको नाम राख्न सकिनेछ । माया प्रेममा रामाउँन चाहने हरुले सँगै बसेर भलाकुसारि गर्न पाउने...बाँकी

    क्वारेण्टाइन महिला मैत्री हुनुपर्ने माग: राष्ट्रिय मदरसा संघ

    कृष्णनगर, कपिलवस्तु । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले अहिले मुलुक लक डाउनको स्थितिबाट गुज्रिरहेको छ । यस क्रममा खाशगरेर बिदेशबाट आएका मानिसहरुलाई क्वारेण्टाइनमा राखेर कोरोना संक्रमण छ कि छैन भन्ने सामान्य ब्यवस्था गरिएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं