
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं।
शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित पौष १७ गते कथा एक्सप्रेस युटुव च्यानलबाट सार्वजनिक भएको छ ।
नेपालका ५५ जिल्लाका ६० जातजातिका झण्डै २०० जना बाल कलाकारले अभिनय गरेको यस म्युजिक भिडियोले शिक्षक, विद्यालय, राज्य, नेता नेतृत्व, परिक्षा प्रणाली लगाएत शिक्षाको समग्र प्रणालीलाई प्रश्न गर्दै गितमा आफ्नै माटो सुहाउँदो शिक्षाको माग गरेको छ । यस गितका रचनाकार, गाएक तथा संगितकार रतन देवकोटा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएका छन् ।
शिक्षामा अब परिर्वतन गर्ने बेला आएकोले शिक्षासँग जोडिएका सबै सरोकारवालालाई थप जिम्मेवार तथा परिर्वतनको बाटोमा सरिक बन्नको लागि शैक्षिक प्रश्न गरेको गितकार देवकोटाले बताएका छन् । प्रश्न र आलोचन मात्रै गितमा समेटिएको छैन । गितको अन्तिम हरफमा गरिखाने अथार्थ वैकल्पिक शिक्षाको आवश्यकता औंलाएका छन् । जीवन उपयोगि शिक्षा प्रदान गर्ने विद्यालयको स्थापना गर्न सुझाएका छन् ।
गितको उत्पादन कथा एक्सप्रेस मिडियाले गरेको छ । केपि देवकोटाको निर्देशनमा र्निमित यस म्युजिक भिडीयोमा विद्यार्थी तथा शिक्षक लगाएतको भुमिकाको अभिनय गर्ने कलाकारहरु खोटाङको डाँडागाउँमा अवस्थित शुभम् फाउण्डेशनका शिक्षक तथा विद्यार्थीहरुले गरेका छन् । गुणस्तरिय तथा वैकल्पिक शिक्षाको आवाज उठाउने शैक्षिक अभियान्ता रतन देवकोटाका थप गितहरु बजारमा आउँदैछन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया