News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    बादल थापा र अन्जु पन्तको आवाजमा झल्को आम्चका (भिडियो सहित)

    सुमन ढकाल, काठमाण्डौ। बादल थापा र अन्जु पन्तको आवाजमा “झल्को आम्चका” बोलको गित दिपिका म्युजिकको युटुव च्यानलबाट बजारमा आएको छ। गित निकै मिठो र उत्कृष्ठ बन्न सफल भएको छ।

    जिव कन्डेल दिपक कन्डेलको शब्द मा जिवन कन्डेलको लय रहेको छ। गितको भिडियोमा रियासा दाहाल आकाश श्रेष्ठको अभिनय रहेको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने क्रान्ती केसीले निर्देशन गरेका हुन्।
    पुरा भिडियो हेर्नुहोस्:

    लाेक कल्याणकारी

    प्रतिक्रिया