News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    मर्मस्पर्शी आवाजसंगै गणेश अधिकारीको “साचो माया” सार्वजनिक (भिडियो सहित)

    सुमन ढकाल, काठमाण्डौ। गणेष अधिकारीको लय शब्द संगै आवाज रहेको गित योग्शना डिजिटलको युटुव च्यानलबाट बजारमा आएको छ।अस्मिता क्षेत्रीकले गायिकामा साथ दिएकी छन्। गितको शब्द संगै भाका निकै मर्मस्पर्शी बनेको छ।

    गणेष अधिकारी, सारिका केसी,अर्जुन कुवर र विपना रोका क्षेत्री अभिनित गितलाई स्मृति तिमिल्सिनाले (गुरुआमा)को निर्देशन रहेको छ।

    गितलाई दर्शक स्रोताले छोटो समयमा निकै रुचाईएको आकलन गरिएको छ। करिव २ दिनमै गित ट्रेन्डिडंमा पर्न सफल भएको छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया