News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    इन्द्रेणिमा गाउदै गरेकि टिका एक्कासि एपि वान जुनकिरी दोहोरीमा

    बहुचर्चित गायिका टिका सानु एक्कासि एपि वान टिभिमा देखिएकि छिन चर्चित गायक बिमल राज छेत्री सग दोहोरि गाएकि टिका लाइ उनका शुभचिन्तक ले इन्द्रेणि छोडेको आशङ्का गरेका छन ।

    तर उनि भने इन्द्रेनी इन्द्रेनी बाहेक का कार्यक्रम मा पनि गाउदै आइरहेकि छन एपि वान जुनकिरि दोहोरि एक दिन नपुग्दै १ लाख भिउज क्रस भएको सोहि कार्यक्रम प्रस्तोता राजेश बर्देवाले बताए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया