News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    सडकमा चर्चित भएको नारा हामी यता छम् लिएर आए चर्चित गायक घनश्याम रिजाल

    काठमाडौं, । नेपाली लोक दोहोरीको क्षेत्रमा एउटा गर्बिलो नाम हो धनश्याम रिजाल । समय र परिबेशलाई टिपेर गित बनाउन सिपालु उनै घनश्याम रिजालको “हामी यता छम” बोलको गीत सार्वजनिक भएको छ । गीतमा घनश्याम रिजाल र मेनुका परियारको आवाज रहेको छ ।

    शिव हमालको संगीत रहेको गीतमा शब्द घनश्याम रिजालको रहेको छ । राजेन्द्र नेपालीको सम्पादन, निर्देशन रहेको गीतको भिडियोमा राजेन्द्र नेपाली र सिमा नेपालले अभिनय गरेका छन् ।

    गीतको भिडियो घनश्याम रिजाललको अफिशियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । (भिडियो हेर्नुहोस्)

    लाेक कल्याणकारी

    प्रतिक्रिया