SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    जलजला गाउँपालिकाको शताब्दी उमेरका ज्येष्ठ नागरिकलाई सम्मान

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले एक सय वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन गर्न सुरु गरेको छ। शताब्दी उमेरका पुरुष र महिलाका अनुभवलाई सामाजिक रूपमा प्रसारण गर्न, उनीहरूका अनुभव, सीप र कौशलहहरु पछिल्ला पुस्तामा स्थानान्तरण...बाँकी

    काठमाडौं महानगरले तोक्यो छठ घाटका लागि ८ स्थान

    काठमाडौं । काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन गरेको छ ।शनिबार काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पत्रकार सम्मेलन गर्दै हरेक वर्ष झैं यस बर्ष पनि उपत्यकामा भव्य रुपमा छठ पर्व मनाउने...बाँकी

    निर्वाचनको वातावरण बिगार्ने गतिविधि नगरौं : गृह मन्त्रालय

    काठमाडौं । गृह मन्त्रालयले सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै सबैपक्षलाई संयमित हुन आग्रह गरेको छ ।सबैको जायज माग, चासो र सरोकारलाई सम्बोधन गर्न सरकार तयार रहेको भन्दै मन्त्रालय वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह...बाँकी

    दिया बले पनि मुटु त अध्यारो नै छ यहाँ : भुमि सुबेदी

    तिहार आयो फेरि पनि, घरभरि दीप बले, तर मनको कोठामा त अँध्यारो छ, उज्यालो कहाँ फले? एकै कोखको दिदि–बहिनी भए कति रमाइलो हुन्थ्यो होला, टिका लगाइँदै हाँसोमा, मायाको फूल फुल्थ्यो होला। आजै पनि रङ झैँ...बाँकी

    तासको जुवाखालबाट पूर्व वडाअध्यक्ष र बहालवाला सदस्यसहित सात जना पक्राउ

    स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका –१ मालुङ्गास्थित गणेश बस्यालको घरमा तास खेलिरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा सात जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एकजना पूर्व वडाअध्यक्ष र एकजना हालका वडासदस्यसमेत रहेको खुलासा...बाँकी

    कालिका मन्दिर कोट मामलियत समितिको पदस्थापन

    पोखरा।पोखराको बाटुलेचौरमा रहेको कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समितिमा चयन भएका पदाधिकारी र सदस्यको पदस्थापन गरिएको छ । हालै सम्पन्न समितिको छैटौं अधिवेशनबाट चयन भएका अध्यक्षमा कर्णबहादुर खड्का सहितका सदस्य तथा सल्लाहकारलाई पदस्थापन गरिएको...बाँकी

    जे.डी. सेकेन्डरी बोर्डिङ स्कुलको ४०औं वार्षिकोत्सव सम्पन्न

    जिवन्धर शर्मा,नुवाकोट ।श्री जे.डी. सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो ४०औं वार्षिकोत्सव, सम्मान तथा पुरस्कार वितरण समारोह विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता विदुर नगरपालिकाकी उप–मेयर तथा विद्यालय सञ्चालक समितिकी अध्यक्ष श्रीमती प्रभा...बाँकी

    राती नौ बजेपछि पर्वतमा देउसीभैलो खेल्न रोक

    पर्वत। नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा पर्वतमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अपराधिक घटना न्यूनिकरण गर्नका...बाँकी

    कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा सम्पन्न

    अजय मिश्र  ,कपिलवस्तु। कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष गङ्गेशनाथ तिवारीले गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि पूर्व वनमन्त्री तथा...बाँकी

    कास्की कारागारबाट फरार कैदीहरू अधिकांश गम्भीर अपराधमा दोषी

    पोखरा । कास्की कारागारबाट जेन-जी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये २ सय ७० जना अझै फरार छन् । भदौ २४ गते भागेर फरारमध्ये अधिकांश गम्भिर अपराधमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका छन् । कास्की कारागारमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं