धरान, । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साबिक भरौल गाविस) स्थित तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको घर परिसरबाट एसएमजी हतियार र १० हजार थान गोली बरामद भएको छ। नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना मुख्यालयलाई विशेष सूचना प्राप्त...बाँकी
पोखरा, । मिस नेपाल श्रृङखला खतिवडा पोखराको फेशन र्याम्पमा देखा परेका छन् । शुक्रबार पोखरामा भएको द फेशन सन् २०१८ का मिस नेपाल वल्र्ड श्रृङखला खतिवडा सहित मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, नेपाली चलचित्रका...बाँकी
पर्वत । समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय...बाँकी
पर्वत । लायन्स क्लव अफ शिवालयको आयोजनामा पर्वत कुश्मा नगरपालिकाको आर्थरमा आखाँ सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको क्लवले जनाएको छ । लायन्स क्लव अफ शिवालयको आयोजना हिमालय आखाँ अस्पताल पोखराको प्राबिधिक सहयोग सहित गरिएको आखाँ...बाँकी
जुम्ला, । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका ६ की १५ वर्षीय आया विक छुई ‐महिनावारी) हुन थालेको दुई वर्ष भयो । १३ वर्षको उमेरमा उनको पहिलो महिनावारी सुरु भएको हो । त्यतिबेला उनी दुर्गा माध्यमिक विद्यालय...बाँकी
प्रहरी प्रधान कार्यालले सात जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ । शुक्रबार २४ जना एसपीको सरुवा गर्दै जिल्ला इन्चार्जहरू हेरफेर गरिएको हो । झापामा एसपी कृष्णप्रसाद कोइराला, धनुषामा रमेशकुमार बस्नेत, सिन्धुलीमा रञ्जु सिग्देल, रौतहटमा रविराज...बाँकी
निर्मल पौडेल पर्वत । लघुविमा सम्बन्धि देशब्यापी अभिमुखीकरण कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ । नेपाल विमक संघको आयोजना तथा UK AID SAKCHYAM( access to finance ) को आर्थिक सहयोग तथा अजोड इन्स्योरेन्स लिमिटेड को...बाँकी
‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । ‘अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि...बाँकी
कृष्णनगर,कपिलवस्तु । धार्मिक समुदायबीच सद्भाव र सहिष्णुता कायम गर्नका लागि राष्ट्रीय मदरसा संघ नेपाल र मोहम्मद बिन राशिद अलमक्तुम संस्था ले कृष्णनगर नगरपालिका,शिवराज नगरपालिका र विजयनगर गाउपालिका का केहि समुदायिक विद्यालय र मदरसाहरुमा अध्यनरत असहाय...बाँकी
पर्वत । फोहोरलाई बेवास्ता गरे मानव स्वास्थ्यमा असरमात्र नगरी मृत्युको सिकार बन्न सक्ने बताइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘अत्याधुनिक प्रविधिबाट फोहोरमैला व्यवस्थापन’ विषयक अन्तक्र्रियामा यस्तो बताएका हुन् । कार्यक्रममा मृत्युको प्रमुख सूचक...बाँकी