
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल को पुस्तकालयमा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी को अध्यक्षता मा मंगलवार का दिन बसेको बैठेकले अल्पसंख्यक मुस्लिम समुदाय को चाड पर्वमा विदा कटौती प्रति बिरोध गरेको छ।
नेपाल सरकार ले हाल मै राजपत्र मा गृहमंत्रालय को सुचनानुसार विक्रम संम्बत २०७७ बैशाख १गते देखि चैत्र मसान्त सम्मा देशभरी का विदा को सूचना प्रति विरोध गर्दै नेपालमा रहेका अन्य अल्पसंख्यक समुदायको चाड पर्व हरुमा सार्वजनिक विदा गर्ने र अल्पसंख्यक मुस्लिम समुदाय का चाड पर्व हरु मा सार्वजनिक विदा नगरि नेपाल सरकार ले अल्पसंख्यक मुस्लिम समुदाय प्रति सवतेला व्यवहार गरेको
संविधानमा पहिचानका प्रमुख क्लष्टरहरूमध्ये मुस्लिम पनि एउटा हाे नेपालमा मुस्लिमकाे राष्ट्रिय रूपमा एउटा पृथक पहिचान कायम भएकाे ।
५ नं प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले बताउदै भनेकि दशैं, दिपावली जस्तै ईद (ईदुल फित्र, ईदुल अज्हा र मोहम्मद डे स.अ) नेपालकै लाखाैं मुस्लिम समुदायले मनाउने चाड हाे ईद, बक्रईदहरू नेपालकाे राष्ट्रिय चाड किन नहुने गुनासो पोक्दै समूहिक प्रेस व्यक्ति समेत जारी गरेका छन। प्रेस विज्ञप्ति मा नेपाल सरकार द्वारा प्रकाशित राजपत्रमा गृह मन्त्रालयको सुचना अनुसार विक्रम सम्वत् २०७७ बैशाख १गतेदेखि चैत्र मसान्तसम्म देशभरिका बिदाको सूचनामा इस्लाम धर्मावलम्बीहरूको बिदालाई सार्वजनिक बिदामा समावेश नगरी सम्बन्धित धर्म संस्कृति भौगोलिक क्षेत्र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा खण्ड ६९ संख्या ५१ राजपत्र भाग ५ मा प्रकाशित भए अनुसार इस्लाम धर्म मान्ने मुस्लिम समुदायका अगुवाहरुद्वारा दु:ख व्यक्त गर्दै यसलाई तत्काल सच्याई सार्वजनिक विदामा समावेश गर्न माग गरिएको छ। इस्लाम धर्मावलम्बीहरूको ३ वटा विदा : क) ईद (इदुल फित्र), ख) बकर ईद(इदुल अजहा), ग) मोहम्मद डे(स.अ.) का दिन समेत सार्वजनिक विदा दिना सरकारसँग जोड्दार माग गर्दछौं।भन्ने कुरा उल्लेख गरेका छन। उक्त प्रेशर विज्ञ्पतीमा सेराज फारुकी संयोजक:-मुस्लिम संगठन नेपाल, (नेकपा केन्द्रीय सदस्य) किफायतुल्ला खान-केन्द्रीय समिती सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी, मिर्जा अरसद बेग- नेकपा ५नं प्रदेश समिती सदस्य, जावेद आलम अध्यक्ष कृष्णनगर नगर समिती नेकपा,नसरुल्लाह खां-अध्यक्ष:-अहले सुन्नत नाईमिया नेपाल, शैख जैस मक्की-उपाध्यक्ष:-राष्ट्रीय मदरसा संघ नेपाल, जाहिद आजाद-अध्यक्ष :-अन्जुमन ईरतेकाऐ उर्दु अदब, अब्दुल अजीम मदनी-अध्यक्ष:-तौहीद सेन्टर, नियाज अहमद, अनवार अहमद हासमी-सल्लाहकार:-राष्ट्रीय मदरसा संघ नेपाल, जामिया इस्लामिया नाइमिया कृष्णनगरका कार्यवाहक अध्यक्ष अब्दुल कलाम खां लगायत को हस्ताक्षर रहेको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया