
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत । केहि दिन अगाडी ब्यापारको सिलसिलामा पर्वतको धाइरिङ गएका दुई युवालाई घरबाट भात खाईरहेको अबस्थामा उठाएर पर्वतको एउटा क्वारेण्टाईनमा ल्याईयो । कारण थियो पर्वतको धाइरिङमा जादा कोरोना संक्रमितको शंका भएका युवालाई भेटेको भन्ने ? यहि कारण उनीहरुलाई कोरोना अस्पतालमा भर्ना गरियो र भर्ना गरिएका ति दुई युवाको रिर्पोट पनि नेगेटिभ आएको छ ।
कोरोनाको सम्भावना भएको भन्दै पर्वतको जलजला गाउँपालिका धाइरिङका एक र नाङलीवाङका अर्का एक युवाको स्बाव परिक्षणको लागि काठमाण्डौं पठाइएको थियो । परिक्षणमा दुवैको रिर्पोट नेगेटिभ आएको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए । उनीहरु मध्ये धाइरिङका युवा बागलुङमा संक्रमण पुष्टि भएकी युवतीसंग काठमाण्डौं देखि पोखरासम्म जहाजमा आएका थिए ।
अर्का युवाले भने आफूलाई पनि सक्रमण भएको हुनसक्ने भन्दै ल्याव परिक्षणका लागि अस्पतालमा आएका थिए । योसंगै पर्वतबाट पठाईएका ४ जनाका ल्याव रिर्पोट नेगेटिभ आएको छ ।
कोरोनाको आशंकामा क्वारेण्टाईनमा राएिका एक युवाले भने आफुलाई अमानविय रुपमा अस्पतालमा ल्याइएको बताएका छन् । उनका अनुसार आफुलाई अन्य रिसिईबिको आधारमा कोरोना अस्पतालमा राखिएको र केहि अनलाईनहरुले समाचार पनि गलत तरिकाले शंक्रमण नै देखियो जस्ता शब्दहरु राखी लेखेकोमा आपत्ती जनाएका छन् । उनका अनुसार प्रहरी लगाएर केहि सल्लाह गर्नुछ भनी सिधै ल्याएर कोरोना अस्पतालमा राखेको बताएका छन् । उनका अनुसार जनप्रतिनिधीहरुले पनि आफुलाई राम्रो ब्यवहार नगरेको भनाई छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया