
१मुम्बईमा टी–२० विश्वकप, काठमाडौंमा दर्शकको क्रेज
२चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
३पर्वतका वस्तीहरु बसाईसराईले रित्तिदै
४कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
५बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
६जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
७पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
८काभा लिग महिला च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
९विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
१०नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
११कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
१२पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१२समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
पर्वत । पर्वतको कुस्मास्थित कोरोना अस्थायी अस्पतालमा शुक्रबार भर्ना एकी एक महिलाको रिर्पोट पनि नेगेटिभ आएको छ । पर्वतको बिहादी गाउँपालिका वडा नं १ की ३० बर्षिया महिलाको रिर्पोट पनि परिक्षणका क्रममा नेगेटिभ आएको पर्वत कोरोना अस्पतालका प्रमुम डा. शिशिर देवकोटाले जानकारी दिए ।
ज्वरो र रुघाखोकी लागेपछि उनलाई थप परिक्षणका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । बिरामी महिलामा केही दिन रुघाखोकी र देखि १ सय २ देखि १ सय ३ डिग्री सम्म ज्वरो आएको र सिटामोटल खाँदा समेत ज्वरो नघटेपछि अस्पतालमा आएकी थिइन ।
भर्ना गरिएकी बिरामीका श्रीमान १२ दिन पहिले भारतबाट फर्केका थिए । श्रीमानमा भने रुघाखोकी, ज्वरो जस्ता सामान्य लक्षण समेत देखिएका छैनन । कहिलेकाही संक्रमित ब्यक्तिमा लक्षण नदेखिएपनि भाइरस अरुमा संक्रमण हुन सक्ने पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डन्ट डा. देबकोटाले बताए।अस्पतालले पठाएको अझै २ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई

प्रतिक्रिया