
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत । बिश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाईरसको चपेटामा यतिबेला नेपाल पनि पर्दै गएको छ । सरकारले देशैभर लकडाउन गरेको छ भने गरिब र बिपन्न परिवारका सदस्यहरुलाई के खाउँ के लाउ भन्ने अबस्था श्रृजना बन्दै गएको छ । यस्तो अबस्थामा देशैभरका सामाज सेबीहरुले आफ्नो भुमिका निभाई रहेका छन् ।
यस्तैमा पर्वत जिल्ल्लाका सामाजिक, राजनैतिक तथा बौद्धिक ब्यक्ती डा. चुडामणी शर्मा सहित उहाँको परिबारले पर्वतमा रहेका मुश्लिम परिवारलाई राहत होस् भन्ने उद्येश्यले खाद्यान्न सहयोग गर्नु भएको छ । २० बोरा चामल, २० केजी दाल, २० केजी नुन र २० पोका तेल लगायत खाद्यान्न सहयोग गर्नु भएको हो । आज मश्जिदमा संस्थाका अध्यक्ष जलालद्धिन मिया र सचिव अस्गर अलि मियालाई डा. चुडामणी शर्मा सहित उहाँको छोरा हेमन्तबाबु आचार्यले खाद्यान्न सहयोग हस्ताण्तरण गर्नु भएको थियो ।
अमेरीका क्यालीफोनियामा रहेका उहाँका छोरा सरोज शर्माले गर्नु भएको आर्थिक सहयोगलाई सामाजीक बिभेदको अन्त्यहोस् भन्ने उद्येश्यसहित हिन्दु परिवारको सदस्य भएपनि पर्वतमा रहेका मुसलमानहरुलाई सहयोग गर्न पाउँदा आफुहरुलाई खुसी लागेको डा. चुडामणी शर्मा खाद्यान्न सामाग्री हस्ताण्तरण पछि सुचनाकेन्द्र डटकमलाई बताउनु भएको छ ।



१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया