SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    यस्तो छ प्रिपेड कार्ड र इन्टरनेट बैंकिङ सेवाको नयाँ मोबाइल बैंकिङ

    काठमाडौं, । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङलगायत विद्युतीय माध्यमबाट गरिने भुक्तानीसम्बन्धी कारोबारको सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थालाई सर्कुलर जारी गर्दै सीमा निर्धारण...बाँकी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक र प्रहरी जवानविरुद्ध भ्रष्टाचारको मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवविरुद्ध विशेष अदालत काठमाण्डुमा मुद्धा दायर गरेको छ । आयोगले सर्लाहीको त्रिभुवननगर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव...बाँकी

    यस्तो सुचनाले चकित बनेका एसएसपी जब बस र ट्याक्सीको यात्रु बने….

    काठमाडौं : सार्वजनिक यातायातको अवस्था बुझ्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल बिहिबार अपराह्न सादा पोशाकमा सार्वजनिक सवारीमार्फत काठमाडौँका विभिन्न क्षेत्र घुमे ।उनले सार्वजनिक सवारीको चालकका गतिविधि, सहचालकले यात्रुप्रति गर्ने...बाँकी

    मौसमविद्ले जारी गरे हिमाल र पहाडमा हिमपात र वर्षा हुने भन्दै यस्तो चेतावनी

    काठमाडौं । पछिल्लो दिनहरुमा लगातार जाडो बढ्दै गइरहेको छ । यो बीचमा आगामी तीन दिन नेपालको हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...बाँकी

    छोरेपाटन माविलाई मेघा विद्यालय वनाउन महानगरले सहयोग गर्ने

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माविलाई महानगरपालिका मेघा विद्यालय बनाउन सहयोग गर्ने मेयर मानबहादुर जिसिले वताएका छन् । विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विहीबार उनले पोखरा महानगरापालिकामा...बाँकी

    इलाका प्रहरी कार्यलय कृष्णनगरद्वारा जनचेतनामुलक अन्तरक्रीया कार्यक्रम सम्पन्न

    अजय मिश्र, कृष्णनगर कपिलवस्तु  कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालीका वडा नं.२ स्थित श्री जलमोना इङ्लीस बोडीङ स्कुलमा इलाका प्रहरी कार्यालयको आयोजनामा ९,१० र ११ कक्षाका बिद्यार्थीहरु, शिक्षक र प्रहरी लगायत ८० जनाको सहभागीतामा “ लागुऔषध औसारपसार...बाँकी

    कृष्णनगरमा अवस्थित श्री नेत्र ज्योती माध्यामिक विद्यालयमा राजेन्द्र यादवको प्यानल विजयी

    कृष्णनगर, कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालीका १० सौनहवामा अवस्थित नेत्र ज्योती उच्च माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समितीको चुनाव समपन्न भएको छ । आज बिहान आठ बजे देखि शुरु भएको चुनावी मतदान प्रक्रिया आज दिउँसो...बाँकी

    अबैध रूपमा बिक्री बितरण गर्दै गरेको माछा नष्ट

    दिपसागर पौडेल, पर्बत  ।  पर्बतको मोदि गाँउपालिका स्थित अम्बोटमा घरघरै अबैध माछा बिक्रीवितरण गरिरहेका बिरगंज घर बताउने झुगेन शाहलाई मोदि गाउपालिका पशु शेवा शाखा , सामुदायिक सेवा समाज अम्बोट , पर्बत उधोग बाणिज्य संघको संबंधित...बाँकी

    तीन दिवसीय नेतृत्व विकास कार्यशाला शुभारम्भ

    पोखरा,। स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा तीन दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला शुभारम्भ भएको छ । समारोहको उद्घाटन गर्दै वडा १५ का वडाध्यक्ष प्रकाश पौड्यालले संघसंस्था सञ्चालन गर्ने व्यक्ति बोल्न सफल भए मात्रै व्यक्ति...बाँकी

    तयारी विनाको अंग्रेजी माध्यमले विद्यार्थीको सिर्जनशीलता मार्यो

    भक्तपुर । पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नरहेका कारण सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् । तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं