
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
लन्डन । लन्डनका एकजना नेपाली फेसन व्यवसायी रबिन्द्रजंग लामिछाने (रबि) ले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयां प्रदान गरेका छन् । लन्डनस्थित रबि फेमस लिमिटेडका प्रवन्ध निर्देशक लामिछानेले संकटका बेला आफ्नो मातृभूमिलाई सहयोग गर्नु कर्तव्य भएकाले उक्त सहयोग गरेको बताए ।बेलायतजस्तो विकसित राष्ट्रले समेत कोरोना महामारी नियन्त्रणमा सकस खेपिरहेको बताउंदै लामिछानेले नेपालमा पूर्व सावधानी अपनाउन र विदेश बसेका नेपालीलाई सक्दो सहयोग गर्न अपिल गरेका छन् । 
लामिछानेले महाभूकम्पका बेला पनि प्रधानमन्त्री कोषमा ५१ लाख १७ हजार ७ सय २७ रुपैयां दिएका थिए ।उनले पर्वत जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा दिन किनिएका मास्क लकडाउनले भारतमा रोकिएको बताएका छन् ।दुई दशकदेखि बेलायतमा व्यवसाय गर्दै आएका लामिछानेले नेपाल र भारतका बोर्डिंग स्कुलमा ५० जना असहाय नेपाली बालबालिकालाई निशुल्क शिक्षा प्रवन्ध गरिरहेका छन् ।
धार्मिक तथा आत्याध्मिक व्यक्तित्व लामिछानेले मठमन्दिरमा पनि कयौं सहयोग गरेका छन् । उनले आफ्ना स्वर्गीय पिता चन्द्रजंग लामिछानेको सम्झनामा एक करोड ७० लाख रुपैयां लागतमा चन्द्रेश्वर महादेव हिन्दू मन्दिर र दुई तले रुक्बिना भजन किर्तन मण्डल भवन बनाइदिएका थिए । नवलपरासीको गैंडाकोटमा अवस्थित श्री मौलाकालिका मन्दिरमा भक्तजनहरुको सुविधाका लागि भान्सा, पानी ट्यांक र धारा बनाउन समाजसेवी लामिछानेले २० लाख रुपैयां पनि खर्च गरेका थिए ।

नेपालका बाढीपीडित, विद्यालय अक्षय कोष, धार्मिक अनुष्ठान र यज्ञमा समेत उनको निरन्तर सहयोग छ ।बेलायतको अल्डरसटमा निर्माणाधिन शिव मन्दिर तथा सांस्कृतिक केन्द्र र प्लमस्टिडको पहिलो हिन्दू (पशुपतिनाथ) मन्दिरमा पनि उनले सहयोग गरेका थिए । उनले आर्थिक कूटनीतिमार्फत बेलायत नेपाल सम्बन्ध थप प्रगाढ बनाउन प्रयत्नशील रहेको पनि बताए ।
रबिन्द्रजंग लामिछाने (रबि) भन्छन् : जन्मभुमी समस्यामा पर्दा मन पोल्छ
लन्डनस्थित रबि फेमस लिमिटेडका प्रवन्ध निर्देशक रबिन्द्रजंग लामिछाने (रबि) ले सामाजीक सेवा र देशको सेवा भनेपछि हुरुक्कै हुने मध्येका हुन । नेपालमा उनले हरेक समस्या समाधानको लागि उनले आफ्ना हात अगाडी बढाएका छन् । महाबिनासकारी भुकम्पले देश संकटमा परेको बेला होस् या अन्य अबस्था लामिछाने हरेकपटक देशको मायाले मन पोल्ने बताउने गरेका छन् ।
कोरोना भाईरस जस्तो महामारीबाट बिश्व संघर्ष गरिरहेको अबस्थामा लामिछानेले आफ्नो देश र आफ्नो देशका नागरीकलाई सम्झेर नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयां प्रदान गरेका हुन । उनी आफ् जहाँ भएपनि देश प्रतिको माया शिरमा रहेको बताउछन् । लामिछानेको सामाजीक सेवा प्रति हामी पनि कृतज्ञता ब्यक्त गर्दछौं ।।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया