
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
कृष्णनगर, कपिलवस्तु, ।
कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउनका निम्त समय समयमा अल्पसंख्यक मुस्लिम समुदायका अगुवा हरु, जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर र अन्य मदरसा हरु ले जन चेतना मूलक कार्यक्रम पटक पटक गरि वा प्रेस विज्ञप्ति जारी गरि समुदाय लाइ कोरोना भाइरस बाट बच्न र बचाउनको लागि र नेपाल सरकार ले जारी गरेको लाकडाउन को पालना गर्ना को लागि अग्रह समेत गर्दै आएको छ।
विश्व भरिमा कोरोना भाइरस को त्रास रहेको छ र नेपाल भरि मा लाकडाउन रहेको अवस्था मा मुस्लिम समुदाय को पवित्र महिना रमजान आउनमा एक साता मात्रै बाकी रहेको छ। उक्त महिनामा मुस्लिम समुदायले रोजा राखि अनिवार्य रुपमा नियमित पाच समयको नमाज अदा गरि गरिब असहाय परिवार लाई सहयोग गर्दै एक महिना सम्म पुजा पाठ गर्ने काम समुदायले गर्दै आएका थिए।तर यो वर्ष कोरोना भाइरस महामारी लाई मध्य नजर गर्दै जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर लगायत अन्य मदरसा का अध्यक्ष हरुको संयुक्त हस्ताक्षर मा मुस्लिम समुदाय लाइ लक्षित गरि बिशेष आग्रह गर्दै प्रेस विज्ञप्ति समेत जारि गरेको छ।
लाकडाउनको समयमा मुस्लिम समुदायहरु पवित्र रमजान महिनामा तराबिह नमाज इफ्तार पार्टी र अन्य धार्मिक कार्यक्रमहरु गर्दा भिड भाड नगरि आ आफ्नो घर भित्रै गरौं। कोरोना भाइरस बाट संक्रमित हरुको संख्या दिन दिनै संसार भरिमा बढी रहेको र केही दिन देखि नेपालमा पनि समेत कोरोनाको प्रभाव परेको छ। कोरोना भाइरस को खतरा बाट जनता लाई बचाउनको निम्त नेपाल सरकारले लाकडाउनको समय अवधि पटक पटक बढाइ रहेको छ। यस पालि रमजान महिना को समयमा बिशेष रुपले भिड भाड बाट बच्नु र बचाउनु हाल जस्तै सबै नमाज घर मै पढि रहनु भएको छ उस्तै तराबिह को नमाज पनि घर भित्रै भिड भाड नगरि पढनु र अफ्तार पार्टी जस्ता कार्य समूहिक रुपमा न गरौ।
२०७७ साल बैशाख १५ गते सम्म नेपाल सरकारले लाकडाउनको घोषणा गरि सकेको कुरा सबैमा अवगत नै छ। लाकडाउन जारी रहेको बेला पूर्ण रुपले लाकडाउनको पालना गर्न को लागि अनुरोध रहेको छ। सरकारको यो निर्णय इस्लाम धर्म को विरुद्ध छैन। लाकडाउनको उल्लंघन नगरिने वर्तमान समयको अवश्यकता रहेको छ। मुस्लिम समुदायको तर्फबाट खास गरि सरकार र समाजमा कुनै गलत सन्देश नजाओस यो बिषय लाई ध्यान मा राख्न अति अवश्यक रहेको छ।
आआफ्नो घरमै बसि आफ्नो परिवार लाई धार्मिक संस्कृति कुरा हरु लाइ सिकाउने पवित्र पुस्तक कुरानको पाठ पढने रमजान महिनामा दान पुन्य गर्न नै पवित्र कार्य रहेको र प्राकृतिक प्रकोप बाट बच्नको लागि पनि एउटा धार्मिक उपाय रहेको छ। गरिब असहाय परिवार र मदरसाहरुको आवश्यकता लाई मध्य नजर गर्दै सहयोग समेत गर्ने हाल समयमा ज्यालादारी मजदूरी श्रमिक र समाजका केही मध्यम वर्गीय परिवार हरुको लागि धेरै कठिन समय चलि रहेको छ। गरिब असहाय र समाजका केही माध्यम वर्गीय परिवार हरु लाई छाक टार्न पनि गाह्रो भइ रहेको छ र यस्ता ब्यक्ति लाई बिशेष ध्यान दिदै पवित्र रमजान महिनाको पवित्रता कायम राख्न आजको समयमा अति अवश्यक रहेको कुरा उक्त प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ।
प्रेस विज्ञप्ति मा जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर का अध्यक्ष मौलाना समीम अहमद नदवी, राष्ट्रिय मदरसा संघ नेपाल काा रााष्ट्रिय अध्यक्ष डा अब्दुल गनी अलकुफी, प्रदेश नं.५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, मौलाना अब्दुल अजिम मदनी अध्यक्ष तौहिद सेन्टर कृष्णनगर, मौलाना अब्दुल मन्नान सल्फी जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर, मौलाना अकील अहमद नाइमी प्रधानाध्यापक जामिया इस्लामिया नाइमिया कृष्णनगर, मौलाना हसमत अली कादरी प्रधानाध्यापक मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकीया लक्ष्मीनगर, मौलाना जहीर अहमद बरेलवी सदस्य राष्ट्रिय मदरसा संघ नेपाल, शैख जैस मक्की-उपाध्यक्ष राष्ट्रिय मदरसा संघ नेपाल, हाफीज तारिक रियाज सहायक प्रधानाध्यापक मदरसा जैद बिन साबित झण्डानगर मौलाना शाउद अख्तर सल्फी अध्यापक जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर, मौलाना नियाज अहमद सदस्य राष्ट्रिय मदरसा संघ नेपाल, अनवार अहमद हासमी सल्लाहकार राष्ट्रिय मदरसा संघ नेपाल लगायतहरुको हस्ताक्षर मा प्रेस विज्ञप्ति जारी भएको थियो।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया