SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/८ गते
    १३३० &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर ।
    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ ले राहत वितरण कार्यमा तिव्रता दिएको छ। सामाजिक दुरिकाे पालना गर्दै , दैनिक ज्यालादारि, गरिब विपन्न परिवारलाई ३० केजि चामल, ३ केजी दाल, २ केजी तेल, २ केजी नुन , २ केजी चिनि र ३०० ग्राम साबुन प्रत्येक घरपरिवारलाई वितरण गरिएकाे वडाध्यक्ष तुङ्गनाथ चाैधरी बताउनुभयाे ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    वडाकाे सेमरा, मनकाैरा, कुकुरभुकवा, शिवानगर,गुरुचिहवा, डुमाई लगायतका गाउंहरुका अत्यन्त विपन्न, दैनिक ज्यालादारी गर्ने असहाय परिवारलाई राहत दिएकाे वडाध्यक्ष तुङ्गनाथ चाैधरी जानकारी गराउनुभएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं