
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
३स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
४ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
५पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
६विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
९जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
१०भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
११मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१२रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
७महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
८बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
९श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१०मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
सम्राट जिसी, रुपन्देही । कोरोनो रोकथामको न्यूनीकरणको लागी लामो समयसम्म लकडाउन भएपछि यसको प्रत्येक्ष असर जेलादारी गरेर खानी मजदुरलाई परेको छ । खाना समेत दुख भए पछि आफ्नो आफ्नो घर फर्किन थालेका छन । लकडाउनका कारण साबै सवारीसाधन ठप्प भएपछि मजदुरहरुलाई लामो दुरिको यात्रा पनि हिडेर तय गर्न बाध्य परेको छ ।
दोस्रो दिन पनि पैदल यात्रीहरुलाई देवदह १० चरङ्गे रुपन्देहीका केही युवाहरूले राजमार्गको बाटोमा निशुल्क खाजा नस्ताको व्यवस्था गरेका हुन । लामो यात्रा गर्दा चप्पल जुत्ता लाउन न मिल्ने हुँदा यस समस्यलाई मध्यनजर गर्दै जुत्ता चप्पल पनि वितरण गरिएको युवा व्यावसायि तथा नेता बिश्वास गुरुङले जानकारी दिए ।

पैदल यात्रुहरुलाई आफ्नो गन्तव्य निकै कठिनाई भए पछि महानगरपालिकाको समन्वयमा बसको व्यवस्था गरि तामनगरको क्वारेन्टिन रखिएको चरङ्गेका युवा नेता तथा व्यावसायि बिश्वास गुरुङले बताए । यस्तै युवा नेता तथा व्यावसायि विश्वास गुरुङले यस्तो संकटको बेला सबैले आफ्नो ठाँउबाट सहयोग गर्नु पर्न बताए । तेस्तै पैदल यात्रु तथा खाना न पाएकालाई राहत वितरण गर्दै जाने बताए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया