१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
कपिलवस्तु ।
लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई गरी पाच थान पिपिई सेट प्रदान गरेका छन । ३ एम्बुलेन्स चालक र २ स्वास्थ्यकर्मीलाई पिपिई सेट हस्तान्रण गरेका हुन । यशोद्धरा गाउपालिका, मेरी स्टोप्स र तौलिहवा आखा अस्पतालका एम्बुलेन्स चालकलाई तथा नेपाल परिवार नियोजन संघ र मेरी स्टोप्स सेन्टरका स्वास्थ्यकर्मीलाई एक एक पिपिई सेट प्रदान गरिएको हो ।
सेटसंगै ग्लोब्स र सेनिटाईजर समेत प्रदान गरेका थिए । कोरोना भाईरसको उच्च जोखिममा रहेका एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई सुरक्षित र ढुक्कसंगथ सेवा दिने वातावरण बनाउन आफुले उनीहरुलाई सो प्रदान गरको कोषका सदस्य ज्ञवालीले बताए । आफुले सामाजिम उत्तरदायित्व बहन गर्दै उनीहरुको सुरक्षालाई ध्यान दिई सेट प्रदान गरेको उनले बताए । केही दिनमा अन्य एम्बुलेन्स चालकलाई समेत पिपिई सेट प्रदान गर्नै उनले बताए ।

प्रतिक्रिया