SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/८ गते
    १८७३ &#२३४६;&#२३३५;&#२३२५;

    र्पवत, । विश्वभरीनै फैलिएको कोरोना भाईरसको प्रभावले समस्यामा परेका विभिन्न घर परिवार मजदुर तथा पशुपक्षीं समेत लाई सहयोग गर्दै आएको कामना सेवा विकास वैक ले वाग्लङ्गुमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सोमवार एक कार्यक्रमको आयोजना गरी वाग्लुङ्ग नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लक्ष्मी वास्कोटा तथा एभिन्युज सम्वाददाता राजेशचन्द्र राजभण्डारीको रोहवरमा सहयोग हस्तान्त्रण गरेको वैक का धौलागीरी कलस्टर प्रमुख टंकनाथ लामिछानेले जानकारी दिनुभयो ।

    वेसाहारा असक्त असाहय अनाथ अभिभावक विहिन सडक आश्रीत मानवमुक्त राष्ट्र निर्माण गर्ने अभिष्ट सहित मानविय सेवामा समर्पित मानव सेवा अश्रमको सेवा कार्यमा सहजता होस भनि वैकले आठ वोरा चामल, एक वोरा दाल दुई वोरा आटा, चाउाचाउ नुन तेल जस्ता दैनिक आवश्यक खाद्य समाग्री हस्तान्त्रण गरेको हो । कार्यक्रममा वैकका प्रतिनिधी वाग्लुङ्ग शाखाका प्रवन्धक ध्रव पौडेल तथा कर्मचारी सविता शर्मा को उपस्थीती रहेको थियो ।

    लकडाउनको समयमा आश्रममा आश्रीत ४२ जना ब्याक्तीत्व हरुलाई वैकले गरेको सहयोग प्रति मानव सेवा आश्रमकी प्रमुख सुमिरा लामा ले धन्यवाद प्रदान गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं