
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
११कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
र्पवत, । विश्वभरीनै फैलिएको कोरोना भाईरसको प्रभावले समस्यामा परेका विभिन्न घर परिवार मजदुर तथा पशुपक्षीं समेत लाई सहयोग गर्दै आएको कामना सेवा विकास वैक ले वाग्लङ्गुमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
सोमवार एक कार्यक्रमको आयोजना गरी वाग्लुङ्ग नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लक्ष्मी वास्कोटा तथा एभिन्युज सम्वाददाता राजेशचन्द्र राजभण्डारीको रोहवरमा सहयोग हस्तान्त्रण गरेको वैक का धौलागीरी कलस्टर प्रमुख टंकनाथ लामिछानेले जानकारी दिनुभयो ।
वेसाहारा असक्त असाहय अनाथ अभिभावक विहिन सडक आश्रीत मानवमुक्त राष्ट्र निर्माण गर्ने अभिष्ट सहित मानविय सेवामा समर्पित मानव सेवा अश्रमको सेवा कार्यमा सहजता होस भनि वैकले आठ वोरा चामल, एक वोरा दाल दुई वोरा आटा, चाउाचाउ नुन तेल जस्ता दैनिक आवश्यक खाद्य समाग्री हस्तान्त्रण गरेको हो । कार्यक्रममा वैकका प्रतिनिधी वाग्लुङ्ग शाखाका प्रवन्धक ध्रव पौडेल तथा कर्मचारी सविता शर्मा को उपस्थीती रहेको थियो ।
लकडाउनको समयमा आश्रममा आश्रीत ४२ जना ब्याक्तीत्व हरुलाई वैकले गरेको सहयोग प्रति मानव सेवा आश्रमकी प्रमुख सुमिरा लामा ले धन्यवाद प्रदान गर्नुभएको थियो ।


२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु

प्रतिक्रिया