SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/८ गते
    १७३४ &#२३४६;&#२३३५;&#२३२५;

    र्पवत, । विश्वभरीनै फैलिएको कोरोना भाईरसको प्रभावले समस्यामा परेका विभिन्न घर परिवार मजदुर तथा पशुपक्षीं समेत लाई सहयोग गर्दै आएको कामना सेवा विकास वैक ले वाग्लङ्गुमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सोमवार एक कार्यक्रमको आयोजना गरी वाग्लुङ्ग नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लक्ष्मी वास्कोटा तथा एभिन्युज सम्वाददाता राजेशचन्द्र राजभण्डारीको रोहवरमा सहयोग हस्तान्त्रण गरेको वैक का धौलागीरी कलस्टर प्रमुख टंकनाथ लामिछानेले जानकारी दिनुभयो ।

    वेसाहारा असक्त असाहय अनाथ अभिभावक विहिन सडक आश्रीत मानवमुक्त राष्ट्र निर्माण गर्ने अभिष्ट सहित मानविय सेवामा समर्पित मानव सेवा अश्रमको सेवा कार्यमा सहजता होस भनि वैकले आठ वोरा चामल, एक वोरा दाल दुई वोरा आटा, चाउाचाउ नुन तेल जस्ता दैनिक आवश्यक खाद्य समाग्री हस्तान्त्रण गरेको हो । कार्यक्रममा वैकका प्रतिनिधी वाग्लुङ्ग शाखाका प्रवन्धक ध्रव पौडेल तथा कर्मचारी सविता शर्मा को उपस्थीती रहेको थियो ।

    लकडाउनको समयमा आश्रममा आश्रीत ४२ जना ब्याक्तीत्व हरुलाई वैकले गरेको सहयोग प्रति मानव सेवा आश्रमकी प्रमुख सुमिरा लामा ले धन्यवाद प्रदान गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालयले स्थापना दिवस मनायो, संस्थापक सदस्य सम्मानित

    शिशिर पोखरा। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले २८ औं स्थापना दिवस मनाएको छ...

    क्लब स्तरिय क्रिकेटको उपाधि राइजिब पोखरालाई

    पोखरा। पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिब पोखरा क्रिकेट क्लबले...

    बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

    बागलुङ । बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको...

    शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई

    शिशिर उजाड पोखरा । यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण...

    भारतलाई हराउँदै नेपाल फाइनलमा

    साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं