SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    एक सातादेखि निर्धारण भएन सुनचाँदी भाउ, कारोबार ठप्प

    काठमाडौं । व्यवसायी विरोधमा उत्रिएसँगै एक सातादेखि सुनको मूल्य निर्धारण हुन छाडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हरेक दिन सुनको भाउ निर्धारण गर्दै आएकोमा १९ असारयता निर्धारण गर्न छाडेको हो । महासंघका वरिष्ठ उपाध्यक्ष...बाँकी

    मगर संस्कृति संरक्षणमा समर्पित पत्रकार श्रीस मगर सम्मानित हुँदै

    पोखरा ।पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ । नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ छनौट समितिका संयोजक एमबी आस्था...बाँकी

    आरोप-प्रत्यारोपले सांसदको मूल जिम्मेवारी छायाँमा पर्‍योः सांसद नेम्वाङ

    काठमाडौ ।सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक बहसको अभाव र असंसदीय व्यवहारले सांसदको जिम्मेवारी ओझेलमा परेको बताए। उनले संसदको समय शिक्षा, स्वास्थ्य, पर्यटन र विकास जस्ता क्षेत्रमा केन्द्रित गर्नुपर्ने जोड दिए। नेम्वाङले नीति नियमहरू प्रभावकारी बनाएर...बाँकी

    उपल्लो मुस्ताङमा भीषण बाढीले ४ पुल बगायो, कालीगण्डकी किनारमा उच्च जोखिम

    मुस्ताङ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका क्षेत्रमा मङ्गलबार साँझ आएको लेदोसहितको भीषण बाढीले कूल छ वटा पुलमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चुम्जुङ खोलामा करिब तीन घण्टासम्म लगातार बाढी आएपछि लोमान्थाङ–४ मा रहेको एक...बाँकी

    विष्णु खत्रीद्वारा एनआरएनए अमेरिकाकाे अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा

    बैकुण्ठ गिरी,क्यालिफोर्निया   ।   गैरआवासीय नेपाली संघ (NRNA) अमेरिकाको आगामी कार्यकालका लागि एक सशक्त, अनुभवी र जनप्रिय नेतृत्वको आशा बोकेका लाखौं नेपाली समुदायबीचबाट अब चर्चित समाजसेवी विष्णु खत्रीको नाम अध्यक्ष पदका लागि प्रबल रूपमा अगाडि...बाँकी

    “पर्वत मिडिया समिट २०२५ सम्पन्न, पत्रकारिताको वर्तमान, चुनौती र सम्भावनामाथि गहिरो छलफल”

    पर्वत, । पर्वतको पत्रकारिता क्षेत्रको विगत, वर्तमान र भावी चुनौतीबारे गहिरो छलफल गर्दै पर्वत मिडिया समिट २०२५ भव्यताका साथ सम्पन्न भएको छ। समिटमा पत्रकारिता, सूचना प्रवाह र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरी बहस गरिएको...बाँकी

    एनआरएनए क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा केपी ढकालको पुनः उम्मेदवारी

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली समुदायसँग गहिरो लगाव राख्दै विगत १३ वर्षदेखि अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा बसोबास गर्दै आएका कुल प्रसाद ढकाल (केपी ढकाल) ले एनआरएनए क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा पुनः उम्मेदवारी दिएका छन् । समुदायमा...बाँकी

    वनफूलले ढकमक्क चौंरी खर्क

    रुकुमपूर्व । रुकुमपूर्वको उच्च पहाडी भेगमा अवस्थित चौंरी खर्क अचेल प्राकृतिक स्वर्ग जस्तै देखिन्छ । समुद्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको चौंरी खर्कमा रंगीन बुकीफूलहरू फुलेका छन् । घाम लागेको दिन उत्तरतिर पुथा, धौलासिरी,...बाँकी

    एसइईमा उत्कृष्ट नतिजा ल्याएका शिव मा.वि.का विद्यार्थीलाई सम्मान

    पर्वत । हालै प्रकाशन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा उत्कृष्ट नतिजा हासिल गरेका जलजला गाउँपालिकाको शिव माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरिएको छ । जलजला गाउँपालिका–८ मा रहेको विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्राहरूको सम्मानका...बाँकी

    मोदी गाउँपालिकाको एसइईको ग्रेड वृद्धिमा सहभागी हुनेहरूलाई निःशुल्क तयारी कक्षा

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि निःशुल्क रूपमा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको नतिजामा अपेक्षित नतिजा हासिल गर्न असमर्थ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं