SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/८/७ गते
    १४१ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर उजाड,पोखरा । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा लोक गीत प्रतियोगिता सम्पन्न भएको छ।आधारभुत तहको कक्षा १ देखि ३ सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा भिजा बुढा मगर, आशिका घर्ती मगर, अस्मिता क्षेत्रीको माछापुच्छ्रे सदन प्रथम,आशुतोष आचार्य,प्रिन्सा सुर्खेती , रिदम गाहाको फेवा सदन द्वितीय, जेनिशा विक, दीपिका मगर,दिया नेपालीको धौलागिरी सदन तृतीय र नित्यान देवकोटाले तृतीय स्थान प्राप्त गरेको आधारभुत तह इन्चार्ज गोविन्द शर्माले जानकारी दिए।

    १९ वटा टोलीले सहभागिता जनाएको प्रतियोगितामा उत्कृष्ट टोलीलाई बधाई दिँदै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र आधारभुत तह इन्चार्ज गोविन्द शर्मा पौडेलले मौलिक लोकसंस्कृतिको जगेर्ना गर्न कार्यक्रम सफल भएको बताए। कक्षा ३ का प्रदिश थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि सिर्जना शर्मा सिग्देल, गोविन्द शर्मा पौडेलले प्रस्तुतिको मुल्यांकन गरेका थिए।कार्यक्रमको सञ्चालन शिक्षक विष्णुमाया गौतमले गरेकी थिइन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं