
१जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
२राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
३अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
४ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
५हिमपातले अलपत्र यात्रुको उद्धार
६नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
७आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
८पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
९कहिले सुधार होला मौसम ?
१०प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
११सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
१२पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
६रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
१०होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
११गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
काठमाडौँ । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । केही समयअघि मात्रै निधनको अफवाह फैलिएको खबर आफैले पढेका धर्मेन्द्रको ८९ वर्षको उमेरको निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
उनको परिवार यतिखेर पवन हंश आर्यघाटमा अन्तिम संस्कारका लागि पुगेको छ । दुई साताअघि मात्रै धर्मेन्द्रलाई अस्पतालबाट घर फिर्ता ल्याइएको थियो । उनलाई ब्रेक क्यान्डी अस्पतालमा उपचारका लागि राखिएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार पत्नी हेमा मालिनी र छोरी इशा देवललगायत अमिताभ बच्चन, आमिर खानलगायतका बलिउड हस्ती आर्याघाट प्रस्थान गरिसकेका छन् ।यतिखेर बलिउड फिल्मकर्मीले धर्मेन्द्रलाई धेरैले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया