
१जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
२राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
३अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
४ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
५हिमपातले अलपत्र यात्रुको उद्धार
६नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
७आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
८पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
९कहिले सुधार होला मौसम ?
१०प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
११सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
१२पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
६रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
१०होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
११गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
अजय मिश्र, कृष्णानगर । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाको नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवाका विद्यार्थी लाई विद्युतीय सुरक्षा संबंधी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णानगरको टोली द्वारा कक्षा ९ र १० का गरि लगभग १०० जना विद्यार्थी लाई विद्युतीय सुरक्षा संबंधी जानकारी दिइएको छ।
सचेतना कार्यक्रममा , विद्युत आपूर्ति, विद्युत चुहावट, विद्युतको परिचय, विद्युतीय उपकरण बाट बच्ने उपाय, विद्युतीय उपकरणको सुरक्षातमक उपाय, समयमा महसुल तिर्ने लगायतका बिषय तथा कार्यक्रममा सहभागी विद्यार्थी लाई विद्युतीय सुरक्षा संबंधी आ आफ्नो समुदायमा समेत सचेतना गर्न विद्यार्थी लाई नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णानगरका प्रमुख सुशील पौडेलले जानकारी दिदै आग्रह समेत गरेका थिए साथै कार्यक्रममा उपस्थित विद्यार्थी लाई विद्युतीय उपकरण पूर्ण सुरक्षित साथ उपयोग गर्ने विद्युत चोरी नगर्ने समयमा महसुल तिर्ने लगायत बिषयमा सपथ समेत गराइएको थियो।
कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक जय प्रकाश चौधरी, नेपाल विद्युत प्राधिकरणका कर्मचारी लगायत विद्यार्थी र शिक्षकहरूको उपस्थित रहेको थियो।

प्रतिक्रिया