कपिलवस्तु , कृष्णनगर । कृष्णनगर नगरपालिका भित्रका मुख्य सडकहरुको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय दातृ निकाय डीएफआईडी अन्तर्गतका सडक विशेषज्ञ टोलीले कृष्णनगरमा रहेका कुल ८ वटा मुख्य सडककाे अवस्था अध्ययन पश्चात नगरपालिकालाई प्रतिवेदन...बाँकी
पर्वत । पर्वतमा सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल पर्वत जिल्ला समिति गठन भएको छ । समितिको गठन भएसँगै त्यसको संयोजकमा सुचनाकेन्द्र डटकमका प्रधान सम्पादक बैकुण्ठ गिरी चयन हुनुभएको छ । कुस्मा बजारमा आज सम्पन्न भएको...बाँकी
काठमाडौं, । गैरकानुनी रूपमा हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानुनी प्रक्रिया पूरा नगरी ९ करोड...बाँकी
काठमाडौं, । सर्वोच्च अदालतले न्यायाधीशबाट हुने गलत कामकारबाही र क्रियाकलापको बचावटमा ‘अदालतको अवहेलना’ अस्त्रका रूपमा प्रयोग हुन नहुने भन्दै उनीहरू पनि सार्वजनिक जवाफदेहिताको दायराबाट बाहिर रहन नसक्ने ठहर गरेको छ । कान्तिपुरमा प्रकाशित समाचार, सम्पादकीय र...बाँकी
काठमाडौं, । कुनै–कुनै हत्याका घटना सुन्नेलाई नै पीडादायी हुन्छन् । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको सोमबार त्यस्तै निर्मम हत्या भएको छ । घटनामा घरायसी कामदार विजय चौधरी संलग्न रहेको सीसीटीभी फुटेजका आधारमा प्रहरी निचोडमा पुगेको...बाँकी
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरू तपाईकै पक्षमा आउनेछन् । काम गर्ने...बाँकी
पोखरा । पोखरा क्रिकेट एकेडेमिको आयोजनामा माघ २९ देखि पोखरा रंगशालामा गण्डकी प्रदेश स्तरिय अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता शुरु हुने भएको छ । आयोजक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो...बाँकी
काठमाडौं, । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चनपछि बालनाटक ‘करेसा कन्सर्ट’को नियमित मञ्चन सुरु भएको छ । राराहिल मेमोरियल स्कूल कीर्तिपुरको नाटक राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा माघ २६ गते आइतबारदेखि नियमित मञ्चन सुरु भएको...बाँकी
पोखरा । पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा विद्यार्थी मेला २०२० सम्पन्न भएको छ । मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले नेपालको एक इन्च भूमि पनि कसैलाई...बाँकी
काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशलन कलेज र धन्वन्तरी फुटसलको संयुक्त आयोजनामा अन्तर प्लस टु कलेज फुटसल टुर्नामेन्ट ‘टेक्सस धन्वन्तरी कप’ हुने भएको छ । आइतबार अपरान्ह टेक्सस इन्टरनेशनल कलेजको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै...बाँकी