
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पर्वत, । पाँचौं वन दिवसको अवसर पारेर सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पर्वतको आयोजनामा सामुदायिक वनको सफलता र आगामी गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कुस्मा नगरपालिका ७ खरेहामा रहेको भड्खोरे सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक वन जनताको जीवनस्तरसँग जोड्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य खुम प्रसाद सुबेदीले सामुदायिक वन संरक्षण मात्रै भएको र यसको उपयोग हुन नसक्दा उपभोक्ताले लाभ लिन नसकेको बताउनुभयो । सामुदायिक वन काठ दाउरका लागि मात्रै नभएर दिगो उत्पादन र रोजगारीसँग जोड्ने गरि नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले जनताको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनका लागि सोही अनुसारका कार्यक्रम तय गर्नुपर्ने र कार्ययोजना तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वनसँगका नीति नियम झण्झटिलो भएकाले उपभोक्ताले प्रत्यक्ष लाभ लिन नसकेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत केशब पुडासैनीले वनको संभाव्यता अध्यायन गरि कृषि वन उद्यममा जोड्न जरुरी रहेको र त्यसका लागि नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश सदस्य लिला दवाडी, पूर्व अध्यक्ष खेमनाथ शर्मा, कुस्मा नगर महासंघका सचिब मिठू शर्मा, महिला उद्यमी संघ पर्वतका सचिब अम्बिका शर्मा, खरेहा प्राबिका प्रधानाध्यापक नारायण गिरी, भड्खोरे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तेज गिरी, सदस्य दिप सागर पौडेल, भिम कुमारी पौडेल, महानन्द शर्मा लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष कबिता वि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत जिल्ला सदस्य परशुराम सुबेदी र संचालन सचिब गणेश पौडेलले गर्नुभएको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया