
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
बैकुण्ठ गिरी, पर्वत । बिश्व नै यतिबेला कोरोना रोगको महामारीका कारण प्रताणीत भैरहेको छ । यस्तो अबस्थामा ब्यापारीहरु यसैपनि कारोवार नभएको मारमा परिरहेका छन् । यहि अबस्थामा पनि देशको मायाले सधैभर अग्रसर हुने ब्यावासायी तथा सामाजीक ब्यक्ती हुन रवीजंग लामिछाने ।
पर्वत जिल्लाको तिलाहारमा जन्मिएका रवीजंग लामिछाने बेलायतमा व्यवसायरत छन् । उनले नेपालका धार्मिक सांस्कृतिक काममा मात्रै होईन सरकारलाई अप्ठारो परेको बेला अथवा देशमा कुनै प्राकृतिक बिपत्ती भएको बेलामा पनि आफ्नो मनकारी मनले देशको सेवा गरिहरको हुन्छन् । यस्तै सरकारको कोरोना राहत कोषमा १५ लाख सहयोग गरेका छन्। कोभिड १९ रोकथाम ,नियन्त्रण तथा उपचारसम्बन्धी सरकारको कोषमा लामिछानेले १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका हुन्।
उक्त सहयोग रकमको चेक सोमबार रक्षामन्त्रालयमा आयोजित एक कार्यक्रममा उनका दाजु महेन्द्रजंग लामिछानेले प्राध्यापक डा. खड्ग केसी, नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका उपाध्यक्ष महन्त श्रेष्ठलगायतले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरे।

कार्यक्रममा लामिछानेले प्रधानमन्त्रीलाई पठाएको पत्र समेत हस्तान्तरण गरियो। उक्त पत्रमा लामिछानेले विपदको समयमा आफुले सहयोग गर्दै आइरहेको उल्लेख छ। उनले यस अघि सिन्धुपाल्चोकको जुरे पहिरो पीडितलाई ३ लाख ५१ हजार, ७२ को भूकम्पको समयमा ५१ लाख रुपैयाँ सहयोग गरेका थिए।
सहयोग बुझ्दै उपप्रधानमन्त्री पोखरेलले लामिछानेले विभिन्न समयमा सहयोगि हात बढाएको स्मरण गरे। उनले कोरोना नियन्त्रणका लागि सरकारका कामले मात्र नभइ नागरिक पनि सचेत रहनु पर्ने बताए। उनले सीमित स्रोत साधान हुँदा हुँदै पनि देशभर ४० वटा परीक्षण ल्याब बनाउन सफल भएको बताए।

कोरोनाका नाममा कुनै पनि अनियमितता नभएको बताउँदै उनले सबै खर्च पारदर्शि भएको बताए। ‘सबै खर्च हेर्न सकिन्छ’, उनले भने, ‘खर्चको विवरण राख्ने र परीक्षण गर्ने संस्थाहरु पनि छन्। महालेखाले पनि लेखापरीक्षण गर्छ।’ उनले पीसीआर परीक्षणमा नयाँ मोडालिटी लिने पनि बताए।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया