
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । गुणस्तरीय खानेपानिको लागि राम्रो व्यबस्थापन नभएको भन्दै आइतबार कटुवा चौपारीका युवाहरुले उपभोक्ताहरुको तर्फबाट वडा कार्यालयमा निबेदन दिएका छन् । गुणस्तरीय खानेपानि संचालन गर्न आर्थिक वर्ष २०६४÷०६५ साल देखि संचालित कटुवा चौपारी खानेपानी योजना अवस्था देखि अहिले सम्म पनि निर्माण सम्पन्न नभएको भनि उपभोक्ताहरुले वार्ड कार्यालयमा निबेदन दिएका हुन् ।
सो खानेपानी योजनाको लागि ३ करोड खर्च भैसकेको जनाइएको छ । ‘योजना संचालन गर्ने समयमा सोलो सेण्ड ट्याङ्की निर्माण गर्ने जमिन उपभोक्ता मध्ये कै व्यक्तिहरु बाट उपलव्ध गराउने सहमति र कागजात बाट काम सुरु भएपनि हाल सम्म उक्त जमिन समितिको नाउमा भएको छैन’ निबेदनमा भनिएको छ ।
कटुवा चौपारी गुणस्तरीय खानेपानि योजना निर्माण सम्पन्न नहुदै सम्पन्न भयो भनि उपभोक्ता समितिलाई हस्तान्तरण गराएका कारण अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको जनाइएको छ । सो खानेपानि आयोजना अलपत्र भएको हुदा उपभोक्ताले विभिन्न समस्या झेल्दै आइरहेका छन् । नियमित खानेपानी संचालन ,नयाँ मिटर जडान, मिटर रिडिङ, कर्मचारी व्यवस्थापन,आय व्यय सार्वजनिक नभएको भनि वार्ड कार्यालयमा यस भन्दा अगाडी पनि जानाकारी गराईरहेको उपभोक्ताले गुनासो गरेका छन् ।
कटुवा चौपारी गुणस्तरीय खानेपानी समितिलाई सक्रिय बनाउन बिधान अनुसार पुन समिति गठन गर्ने व्यवस्था लागु गर्नका लागि, कटुवा चौपारी गुणस्तरीय खानेपानीमा हुने हरेक काम पार्दशि बनाउन र आवश्यक कार्वाही होस भनि निवेदन वार्ड कार्यालयमा दिएको उपभोक्ता उपेन्द्र अधिकारीले जानाकारी दिनुभयो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया