
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
बैकुण्ठ गिरी, काठमाडौं । नेपाली लोक तथा दोहोरीमा मात्रै होईन अन्य बिधामा पनि आफुलाई खरो रुपमा सर्जकको परिचय बनाएका पर्वत जिल्लाले जन्माएका सर्जक हुन शिव सुवेदी । कुनै समयका अत्याधिक चर्चित गितहरुले नेपाली दर्शक श्रोतालाई मनोरञ्जन दिलाएका सर्जक यतिबेला परदेशी भुमीमा भए पनि नेपाली गित संगितको माया भने उनको मनमा अति नै छ ।
यसैले हालै मात्र नेपाली समाजको यथार्थ चत्रिलाई देखाउने तरिकाले दश जना गायकगायिकाले गरिबको गीत ‘अत्ति भो अत्ति’मा स्वर दिएका छन् । जुन गितमा शिव सुवेदीको शब्द तथा अर्जुन पोखरेलको लय रहेको गीतमा चर्चित दश जना गायकगायिकाले स्वर भरेका हुन् ।
बा आमाले उब्जाएको बिक्दैन बारीको
बिसादी नै भए पनि रोकिन्न पारीको
ए सरकार, सुन सरकार
अति भो अति
छिमेकी खुसी पार्न घर कै मान्छे रुवाउने हो कति ? जस्त निकै मार्मिक शब्दहरुले भरिएको गितको श्रृजना गर्न पाएकोमा आफु निकै उत्साहित भएको सर्जक सुवेदीले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
गितमा कुलेन्द्र विक, सम्झना भण्डारी, विक्रम परियार, मञ्जु पौडेल, खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, कमला पोखरेल, नरेश खाती र टीका सानुले उक्त गीतमा स्वर भरेका छन् । भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् । गितको सफलताको लागि हाम्रो तर्फबाट लाखौं लाख शुभकामना ।।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया