SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

    पर्वत जेसीजको पहलमा कुश्मामा राष्ट्रिय फुटबल प्रतियोगिता,प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११

    पर्वत । पर्वत जेसीजको आयोजनामा यहीँ २०८२ भदौ ५,६ र ७ गते कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सनिबार कुश्मामा पत्रकार सम्मेलन गरि उक्त फुटबल प्रतियोगिताको सम्बन्धमा जानकारी...बाँकी

    थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न

    बाँके , नेपालगञ्ज । थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न भएको छ । बाँके जिल्ला नेपालगञ्ज १२ कोरियानपुर का करण बाडियाले बिश्वका विभिन्न देश बाट आएका खेलाडीहरु प्रतिस्पर्धा...बाँकी

    एकता घोषणा गर्दै अंगालोमा बाँधिए माधव-बामदेव

    काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा भएको हो ।...बाँकी

    भोलि बिहानदेखि मनसुन थप सक्रिय हुने सम्भावना, धेरै ठाउँमा ठूलो पानी पर्ने

    काठमाडौ । भाेली  बिहान सबेरै पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् । न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ सर्ने र वर्षा गराउने प्रणाली पनि नेपालतर्फ प्रवेश गरिरहेकोले वर्षाको...बाँकी

    वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अहिलेसम्मकै उच्च

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएको नयाँ रेकर्ड...बाँकी

    इन्डोनेशियाली प्रहरीले सिङ्गापुरमा बच्चा तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोह पत्ता लगायो

    इन्डोनेशियाली प्रहरीले बच्चा तस्करी गर्ने एउटा अन्तर्राष्ट्रिय गिरोह पत्ता लगाएको छ । यो गिरोहले सन् २०२३ यता सिङ्गापुरमा कम्तीमा २५ जना शिशु बिक्री गरेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इन्डोनेशियाली अधिकारीहरूले यो हप्ता...बाँकी

    मोदी गाउँपालिकाले हटायो करार सेवाका कर्मचारी

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाले करार सेवाका कर्मचारीहरुलाई हटाएको छ । गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत करार सेवाका कर्मचारीहरुको करार सेवा सम्झौता रद्द गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जनाउनुभएको छ । गाउँपालिकालको गाउँ सभाको सातौं अधिवेशनबाट...बाँकी

    खेलेर एक लाख जित्ने अवसर,पर्वत जेसिजको आयोजनामा फूटबल हुने

    पर्वत । पर्वत जेसिजको आयोजनामा देशभरका जेसिज तथा गैर जेसिजहरुको लागि खुल्ला ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको आयोजना हुने भएको छ । सामाजिक सेवामा सक्रिय रहँदै आएको जेसिजले खेलका माध्यमबाट पनि जेसिज तथा गैर जेसिज...बाँकी

    सामाजिक सेवामा समर्पित ईनरह्वील क्लव पर्वतको ११औं पदस्थापना सम्पन्न

    पर्वत, कुश्मा । सामाजिक कार्यमा सक्रिय ईनरह्वील क्लब अफ पर्वतको ११औं पदस्थापना कार्यक्रम  पर्वतको कुश्मामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि डिस्टिक 350 की चेयरम्यान कमला श्रेष्ठ र विशिष्ट अतिथि डिस्टिक सेक्रेटरी विनिता भट्टराई रहेकी...बाँकी

    ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट

    पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं