
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल स्मृति खेल मैदानमा विहीबारबाट प्रतियोगिता औपचारिक रूपमा उद्घाटन गरिएको हो। प्रतियोगितामा गाउँपालिका भित्रका १२ विद्यालयले सहभागिता जनाएका छन्।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले खेलकुदले नयाँ प्रतिभा पहिचान गर्न तथा खेल क्षेत्रको विकासमा ठूलो योगदान पुर्याउने बताए। उनले खेलले शारीरिक तथा मानसिक दुवै पक्षलाई सबल बनाउने भएकाले विद्यार्थीलाई सानै उमेरदेखि खेलकुदमा सक्रिय बन्न आग्रह गरे।
त्यसैगरी, महाशिला गाउँपालिका अध्यक्ष ईश्वरप्रसाद भुसालले खेलकुद विकासका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहँदै आएको बताए। उनले प्रत्येक वर्ष गाउँपालिकाबाट प्रतिभावान खेलाडी उत्पादन भइरहेकोक उल्लेख गर्दै ती प्रतिभालाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेका जानकारी दिए। खेलकुदले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनसुवा विश्वकर्मा, वडा नं. ४ का अध्यक्ष तथा खेलकुद विकास संयोजक पूर्ण मल्ल, महेन्द्र ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण उपाध्यक्षलगायतले शुभकामना मन्तव्य राखेका थिए।
गाउँपालिका अध्यक्ष भुसालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवन्द्र पाण्डेले र सञ्चालन बेलबहादुर परियारले गरेका थिए । उद्घाटनकै दिन सम्पन्न १५ सय मिटर दौडतर्फ छात्रामा सूर्य माविकी आकृति पुलामी प्रथम भएकी छिन् भने छात्रातर्फ महेन्द्र ज्योति लुंखुका अनिल सुनार विजयी कभएका छन् ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया