SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    विराटनगरका युवा राहत वितरणमा सक्रिय

    सम्राट जिसी, रुपन्देही । विराटनगर वडा नं. १७ रानी स्थित इस्लामपुरको धुनिया वस्तीमा लक डाउनका कारण जिवन यापनमा समस्यामा परेका परिवालाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘बर्न टु...बाँकी

    मुस्लिम समुदायको चाड पर्वमा विदा कटौती प्रति संघको बिरोध

    कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल को पुस्तकालयमा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी को अध्यक्षता मा मंगलवार का दिन बसेको बैठेकले अल्पसंख्यक मुस्लिम...बाँकी

    डा. चुडामणी शर्माको परिवारले गर्यो मुश्लिम समाजलाई यति ठुलो खाद्यान्न सहयोग {फोटोफिचर र भिडियोसहित}

    पर्वत । बिश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाईरसको चपेटामा यतिबेला नेपाल पनि पर्दै गएको छ । सरकारले देशैभर लकडाउन गरेको छ भने गरिब र बिपन्न परिवारका सदस्यहरुलाई के खाउँ के लाउ भन्ने अबस्था श्रृजना बन्दै...बाँकी

    खादा खादैको भात छोडेर क्वारेण्टाईनमा ल्याएका दुई युवाको कोरोना रिर्पोट नेगेटिभ

    पर्वत । केहि दिन अगाडी ब्यापारको सिलसिलामा पर्वतको धाइरिङ गएका दुई युवालाई घरबाट भात खाईरहेको अबस्थामा उठाएर पर्वतको एउटा क्वारेण्टाईनमा ल्याईयो । कारण थियो पर्वतको धाइरिङमा जादा कोरोना संक्रमितको शंका भएका युवालाई भेटेको भन्ने ?...बाँकी

    श्रीपाथीभरा माताले सबैको रक्षा गरुन, चैत्र १९ गते बुधबार अप्रिल १ तारीखको राशिफल

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताको कदर...बाँकी

    पर्वतबासीहरुलाई खुसीको खबर : पर्वतमा दोस्रो परिक्षणको रिर्पोट पनि नेगेटिभ

    पर्वत । पर्वतको कुस्मास्थित कोरोना अस्थायी अस्पतालमा शुक्रबार भर्ना एकी एक महिलाको रिर्पोट पनि नेगेटिभ आएको छ । पर्वतको बिहादी गाउँपालिका वडा नं १ की ३० बर्षिया महिलाको रिर्पोट पनि परिक्षणका क्रममा नेगेटिभ आएको पर्वत...बाँकी

    सचेत बनौं, भारतमा एक जनाको लापाबार्हीका कारण ४० हजार क्वारेन्टाइनमा पुगे

    एजेन्सी /भारतका अधिकारीहरूले कोभिड‍-१९ का कारण एकजना व्यक्तिसँगको सम्पर्कलाई लिएर उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारेन्टाइनमा राखेका छन्। त्यँहा ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको संक्रमणका कारण भएको थियो, तर उनको मृत्युपछि...बाँकी

    एउटै बिमानमा कोरोना संक्रमित युवतीसंगै आएका बागलुङ्गका युबाको रिर्पोट नेगेटिभ

    पर्वत/ कोरोना संक्रमण पुष्टि भएकी युवती संगै एउटै बिमानमा आएका बागलुङ्गका एक युवाको रिर्पोट नेगेटिभ आएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवती संगै आएका ती युवाको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको पर्वत...बाँकी

    मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खांद्वारा निशुल्क खाद्यान्न समाग्री वितरण

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवाममा गरिब असहाय मजदूर लगायत बिपन्न १०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ।  किमम फाउन्डेसन नेपाल को सहयोग र मदरसा बोर्ड ५नं.प्रदेश को...बाँकी

    कोरोना अस्पताल बुटवलमा युएईबाट आएका स्याङ्जाका एक युवाको मृत्यु

    बुटवल – युएईबाट नेपाल आएका एक जनाको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा स्याङ्जाका ३३ बर्षिय युवाको मृत्यु भएको हो । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं