SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/२० गते
    २४१३ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाण्डौ। बाल गायक सचिन परियार, बिक्रम क्षेत्री, र अस्मिता अधिकारी को आवाजमा के छ हजुर बोलको गित मेशना म्युजिकको युटुव च्यानलबाट देशभर सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्दमा रोशन परियारले लय भरेका छन्।

    गित निकै मिठो बन्न सफल भएको छ। बजारमा बाल कलाकारको गायकपनको चर्चा छ यसै मध्ये यो एक चर्चित गित हो के छ हजुर। भिडियोमा बसन्त ओली तेजेन्द्र गौतम किरन बिक अभिशेक बानिया कृष्मा परियारसंगै थुप्रै कलाकारहरुको अभिनय रहेको देख्न सकिन्छ।

    भिडियोलाई राजेश घिमिरेले छायांकन बिकाश ज्ञवालीले सम्पादन भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन्। भिडियो हेरौ:

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं