
१राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
२अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
३ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
४हिमपातले अलपत्र यात्रुको उद्धार
५नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
६आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
७पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
८कहिले सुधार होला मौसम ?
९प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१०सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
११पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१२गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
६रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
११गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
काठमाण्डाै । रास्ट्रीय ब्रान्ड म्युजिक अवार्ड २०७७ भब्य रुपमा सम्पन्न भएको छ । सम्मानित एवम प्रतिस्ठीत श्रस्टा प्रेम ध्वज प्रधानको प्रमुख आतिथ्यतामा रास्ट्रीय नाचघर जमलमा लोकप्रीय कलाकारहरुको सहभागेतामा अवार्ड सम्पन्न भएको हो ब्रान्ड रुट इन्टर्टेन्मेन्ट द्वारा आयोजित कार्यक्रममा रेडियो नेपालमा कार्यरत वरिस्ठा गायिका चन्द्रकला शाह लाइ लाइफटाइम एचिभमेन्ट अवार्ड ले सम्मान गरिएको थियो ।
गायक रामकृस्ण ढकाल ले सर्वोत्कृस्ट प्लेब्याक सिगर को अवार्ड उचाले भने गायक प्रमोद खरेल ले सर्वोत्कृस्ट आधुनिक गीत गायक बाट जिते पल शाह ले सर्वोत्कृस्ट मोडल अभिनेतामा अवार्ड जिते भने दुर्गेश लोक दोहोरी मोडलमा ।
३८ बिधामा अवार्ड बितरण गरिएको थियो ।अवार्ड बिजेता राम्जि खाण र प्रकास सपुत ले प्रस्तुती समेत दिएका थिए आगामि दिनमा समेत अवार्ड कार्यक्रम लाइ भब्य सभ्य र पारदर्शि बनाउदै लाने सम्योजक सुनिल विसिले बताए ।
कार्यक्रम मा वरिस्ठ गायक तथा सङितकार राजु सिह शुभ सुनाम सुसिल बिश्वकर्मा मदन नेपाली दशरथ रिसाल लगायतका विसिस्ट अतिथि हरुको सहभागिता रहेको थियो भने एपि वान टिभि र जुनकिरी दोहोरी प्रस्तोता राजेश बर्देवा र सरु थापा लाइ समेत कार्यक्रम मा सम्मान गरिएको थियो ।


प्रतिक्रिया