News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    बाग्लुङे राजु कडेलको नया गीत ‘मलाइ भन अरु लाइ भन्दिन’ सार्वजनिक…

    काठमाण्डाै‌ । नेपाली गीत सङीतमा निरन्तर कर्म गरिरहेका राजु कडेलको नया गीत बजारमा आएको छ ।मलाइ भन अरु लाइ भन्दिन बोलको गीतमा राजु कडेल तेजश रेग्मि र रिना केसि ले स्वर दिएका छन ।

    दुर्गेश थापा तेजश रेग्मि र अर्जुन गौतम ले गीतमा दिपाशा बिसि गरिमा शर्मा र अस्मिता जुरेलि को नृत्य रहेको छ भने शिब बिकले निर्देशन गरेका छन्।

    लाेक कल्याणकारी

    प्रतिक्रिया